Aamsanchar

समाज

म्याग्दी । हिउँदका चार महिना जाडो छल्न बेंसी झर्ने चलनलाई यस वर्ष मुस्ताङीले निरन्तरता नदिने भएका छन् । विगतका वर्षमा उपल्लो मुस्ताङबाट कात्तिक लागेपछि पोखरा झर्ने गरेका उनीहरू कोरोना महामारीका कारण उतै बस्ने भएका हुन् […]

शनिवार, कार्तिक १५, २०७७

परासी। यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ […]

शुक्रवार, कार्तिक १४, २०७७

म्याग्दी – म्याग्दीमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । रघुगंगा गाउँपालिका ६ को ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम […]

शुक्रवार, कार्तिक १४, २०७७

काठमाडौँ । सरकारले योजना बनाएर यो समय अबधी भित्र यती विपन्न गरिवहरुलाई धनी बनाउने लक्ष्य राख्नुको साटो त गरिव नै होस् भनेर परिचय पत्र दिने तयारी गरेको छ, यसले गर्दा गरिव परिवारका सन्ततीहरुमा एक किसिमको […]

बिहिवार, कार्तिक १३, २०७७

चाडवार्डको समयमा मासु पसलमा भीडभाड हुन्छ नै । त्यसमाथि मासुको गुणस्तर कस्तो छ हामी मध्ये धेरैलाई थाहा हुन्न । कतिपय मासु विक्रेताले विभिन्न उपाय अपनाएर स्वस्थ्यकर मासु भन्दै अस्वस्थ मासु बिक्री गरिरहेका छुन्छन् भने कतिपयले […]

बुधवार, कार्तिक १२, २०७७

कठमाडौं । दशैंको दिन कोही व्यक्ती भोकै रहनु नपरोस भन्ने मनासाय र सेवाभाव उदेश्य राखेर काठमाडौं स्थित खुल्ला मञ्चमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस अन्तरगत स्थापित एक्सपर्ट फाउण्डेस द्वारा सडक मानव, असाहय, यात्रीहरु गरि तिनसय […]

सोमवार, कार्तिक १०, २०७७

विराटनगर। प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो । छलफलमा […]

बुधवार, कार्तिक ५, २०७७

काठमाडौँ – दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू […]

सोमवार, कार्तिक ३, २०७७

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका टिकुलियाका महेश तिवारी दम्पत्तिमाथि सांघातिक आक्रमण भएको केही समय नबित्दै गएराति मौलापुरमा फेरि एक दम्पत्तिमाथि आक्रमण भएको छ । मौलापुर नगरपालिका वडा ५ पतौरा गाँउका ३५ बर्षिय हरेन्द्र साह […]

आइतवार, कार्तिक २, २०७७

काठमाडौं – विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो । सरकारकै एक प्रतिवेदनअनुसार […]

शनिवार, कार्तिक १, २०७७