वर्ष सन् २०२३ सकिंदैछ । यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको वर्ष रह्यो । यही कडीमा यो वर्षका सबैभन्दा धेरै डिलिट भएका सोसल मिडिया एपको सूची सार्वजनिक भएको छ । सोसल मिडिया प्रयोगकर्ताको संख्यामा […]