Aamsanchar

सुचना प्रविधि

 बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर विगत १ बर्ष देखि परीक्षणकालमा रहेको गोर्खा पोष्ट डेली डटकमको आज (सोमबार) औपचारिक उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गोर्खा पोष्ट डेलीको […]

मङ्गलवार, भदौ १४, २०७९

हाल देशका अधिकांस स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो। महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा […]

आइतवार, भदौ १२, २०७९

आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू—भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाका कारण उक्त प्रदेशका भू–भागहरूमा […]

सोमवार, भदौ ६, २०७९

अमेरिकी एप स्टोरमा उत्कृष्ट १० एपको सूचीमा कायम रहिरहन फेसबुकले यो वर्ष निकै संघर्ष गरिरहेको छ । आईफोन एप स्टोरको तथ्याङ्क विश्लेषणबाट यस्तो तथ्य बाहिर आएको हो । युवा पुस्ताका ग्राहक टिकटक र बिरियल जस्ता […]

शुक्रवार, भदौ ३, २०७९

काठमाडौं । साझा यातायातले इन्धन गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने तयारी थालेको छ । यसका लागि पहिलो चरणमा कम्पनीले आफ्नै इन्धन गाडीलाई विद्युतीय बनाउने भएको छ । यो परीक्षण सफल भए अन्य सवारीलाई पनि विद्युतीय […]

सोमवार, साउन ३०, २०७९

काठमाण्डौ । मनसुन पूर्ण रुपमा सक्रिय नभए पनि जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । एकदुई दिन लगातार झरी पर्ने सम्भावना नभए पनि पहाडी क्षेत्रका केही ठाउँमा भने […]

बिहिवार, साउन २६, २०७९

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा […]

शुक्रवार, साउन २०, २०७९

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम […]

मङ्गलवार, साउन १७, २०७९

आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार हाल देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको भइरेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी […]

सोमवार, साउन १६, २०७९