Aamsanchar

सुचना प्रविधि

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसमबारे जानकारी दिएको छ। जसअनुसार आज देशका बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षा हुनेछ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको कारण वर्षा हुने भएको […]

बुधवार, असार २९, २०७९

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको […]

सोमवार, असार २७, २०७९

काठमाडौं। देशका पाँच प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। यी पाँच प्रदेशमा सामान्य […]

शुक्रवार, असार २४, २०७९

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका […]

बिहिवार, असार २३, २०७९

काठमाडौं। मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ। प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]

बुधवार, असार २२, २०७९

देशका विभिन्न स्थानमा रातिदेखि वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार अहिले (शनिबार बिहान ६:५३ बजे सोधिएको)  प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा […]

शनिवार, असार १८, २०७९

आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, […]

बिहिवार, असार १६, २०७९

तुलसीपुर । सामुदायिक रेडियोलाई समुदायमैत्री बनाउन नागरिकका जीवनशैलीसंग जोडिएका विषयलाई अधिकतमरुपमा समेट्ने तुलसीपुरमा सहभागी रेडियोकर्मीले प्रतिवद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रशारक संघ काठमाण्डौको प्राविधिक सहयोगमा रेडियो हाम्रो पहुँच तुलसीपुरले आयोजना गरेको तीन दिने क्षमता […]

सोमवार, असार १३, २०७९