
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका भू(भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । यसका कारण सो भू(भागहरूमा तातो हावा […]
दाङ । घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा उपमहानगरपालिकाभित्रका विषयगत शिक्षकहरूका लागि आईसीटी तालिम दिन शुरु गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आधारभूत र माध्यमिक तहमा अंग्रेजी र सामाजिक विषय अध्यापन गराउने शिक्षकहरूलाई […]