Aamsanchar

सुचना प्रविधि

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । भने, देशभर आंशिक देखि […]

शनिवार, वैशाख १८, २०७८

अर्जुनधारा नगरपालिकाको सुचना  अर्जुनधारा नगरपालिका शनिश्चरेको आम सरोकारवाला तथा नगरवासीमा कोभिड–१९  रोकथाम तथा नियन्त्रणकालागि अनुरोध। विगत केहि दिनहरुबाट यस नगरपालिकाका विभिन्न वडाहरुमा कोभिड १९ बाट संक्रमित विरामीहरु देखा परेको र यो रोग छिटै सर्ने प्रकृतिको […]

आइतवार, वैशाख १२, २०७८

काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर पुनः तुवाँलोको प्रभाव देखिएकाले मौसम पूर्णरुपमा सफा भने नरहने विभागको दाबी छ। सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका केही भागमा […]

बुधवार, वैशाख ८, २०७८

काठमाडौं । शुक्रबासम्म वायु प्रदूषण यथावत रहने भएको छ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नआउँदा केही दिनबाट देखिएको प्रदूषण अझै कम्तिमा शुक्रबारसम्म रहने भएको हो । “हावाको गति तिव्र हुने र वायु प्रदूषण हट्ने पूर्वानुमान […]

बुधवार, चैत १८, २०७७

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भु -भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू -भागमा मौसम सामान्यतया सफा रहेको छ। आईतबार देशका पहाडी भू -भागमा आंशिक […]

आइतवार, चैत १५, २०७७

आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो […]

शनिवार, चैत १४, २०७७

पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिदेखि सामान्य बदली भएकोले केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र […]

मङ्गलवार, चैत १०, २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। भने, हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक […]

आइतवार, चैत ८, २०७७

काठमाडौं। आज देशका केही स्थानमा आंशिक बदलीसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली […]

शुक्रवार, चैत ६, २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जनाएको छ। पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानले जनाएको छ । […]

बिहिवार, चैत ५, २०७७