
झापा । झापाको भद्रपुर नगरपालिका वडा नं. ४ मन्त्री चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेकोे कसुरमा लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले बुधबार भद्रपुर– धिमालधुरा घर […]
चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरमा मेनुका ढुङगेल (बास्तोला) बचाउन अभियन समिति गठन गरिएको छ । विगत ४ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी ४३ बर्षिया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको […]
बिर्तामोड । झापा बाह्रदशी गाउँपालिकाका दुई जना कोरोना संक्रमितहरु कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गरी बिर्तामोड नगरपालिकाले निषेधाज्ञा लगाउने तयारी गरेको छ ।कोरोना भाइरस महामारी रोकथाम तथा राहत […]
झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको […]
बाह्रदशी । झापामा समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिरहेकोे अवस्थामा बाह्रदशी गाउँपालिकामा दुई व्यक्तीमा संक्रमण देखिएको छ । यो संगै समुदायमा कोरोना फैलिएको पुष्टी भएको छ । सुरक्षाकर्मीसँगै झापामा स्थानीय समुदायमा समेत कोरोना संक्रमण फैलिएको […]
बिर्तामोड । झापाको मेचीनगरको केही क्षेत्रमा समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्का गरिएको छ । आशङ्का संगै मेचीनगरमा सचेतना र सावधानीमा अझ कडाई गर्न सुरु गरिएको छ । आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर […]
चारपाने । एकका लागि एक अभियानको अगुवाईमा समुदाय–सहकारी–सरकार र निजी क्षेत्र पनि संगै रहेकोे अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि मुख्य साझेदार संस्था मध्ययेको एक अन्तर्राष्ट्रिय झापाली समाजले […]
चारपाने । कोरोना महामारी रोकथान र व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने उदेश्यले सुरुभएको ‘एकका लागि एक’ अभियान अन्तरगत समुदाय, सहकारी, निजीक्षेत्र र स्थानिय सरकारको साझेदारीमा पिसिआर ल्याव निर्माणको काम अन्तिम चरणमामा पुगेको छ । यो संगै […]
झापा– माइधार आँपटारी सडक कालोपत्रे भएको छ । ट्रङ्क रोडको मान्यता पाएपछि शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा सडक कालोपत्रे भएको हो । स्थानीय उपभोक्ताको साझेदारीमा कालोपत्रे भएको सडकको शुक्रवार नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका […]