Aamsanchar

स्थानीय

मेचीनगर । मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उदघाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाच कोेठे पक्की भवनको […]

शुक्रवार, साउन ३०, २०७७

अर्जुनधारा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका विभिन्न गाउँ, टोलमा पुगेर कृषि समूहमा आवद्ध साना कृषकहरु संग भेटघाट गरेका छन् । नगरभित्र सम्पन्न भएका र प्रस्थाव गरिएका कृषि अयोजनाहरुको उद्घाटन […]

बिहिवार, साउन २९, २०७७

मेचीनगर। मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ […]

बिहिवार, साउन २९, २०७७

मेचीनगर ।  मेचीनगर नगरपालिकाले आफ्नोक्षेत्रभित्र  बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना  संक्रमण भेटिएको छ । मेचीनगर नगरपालिका क्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको […]

बिहिवार, साउन २९, २०७७

बिर्तामोड । झापाको मेचीनगरपालिकामा आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाईरसको संक्रमण समुदायमा फैलिन थालेपछि एकहप्तालाई लकडाउन गर्ने निर्णय भएकोे मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए […]

बुधवार, साउन २८, २०७७

अर्जुनधारा । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमवारदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो । वडा नं. १ का एक ब्यक्तिमा कोरोना भाइरस पुष्टी भएपछि कन्ट्याक […]

सोमवार, साउन २६, २०७७

नेपाली पत्रकारिता र साहित्यमा पुर्यानुभएको योगदानको कदर काँकरभिट्टा। चार दशकभन्दा लामो समय पत्रकारितामा खर्चिनु भएका झापाका अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको सोमबार हिन्दु संस्कार अनुसार मेचीनगर— १० स्थित निन्दा खोलाको रामघाटमा अन्त्येष्टी गरिएको छ […]

सोमवार, साउन २६, २०७७

बिर्तामोड । बिर्तामोड नगरपाकिलाले लकडाउन खुला गरेको घोषणा गरेको छ । गत साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णय गरेको बिर्तामोडका मेयर ध्रुब कुमार शिवाकोटीले […]

आइतवार, साउन २५, २०७७

समुदायमा कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा अर्को निर्णय नभएसम्मका लागि शनिबार ३ बजे देखी ‘सिल’ गरिएको छ । गर्मीका कारण दोमुखा आउने सर्वसाधरणको संख्या दिनहु बढेपछि बाध्य भएर दोमुखा क्षेत्र ‘सिल’ […]

आइतवार, साउन २५, २०७७

चारपाने । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलन सुरु भए भएपछि नगरले शनिबार उक्त निर्णय गरेको हो । नगर बैठकले साउन २५ देखि […]

शनिवार, साउन २४, २०७७