Aamsanchar

स्थानीय

मुसिकोट,  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ दहबाङमा विदेशी पर्यटकले एकीकृत स्रोत भवन निर्माण गरेका छन् । सूचना केन्द्र, पुस्तकालय, कृषि प्रयोगशालालगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन् । विभिन्न देशका सय बढी […]

बिहिवार, कार्तिक १५, २०७५

कावासोती, नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताउनुभयो […]

बिहिवार, कार्तिक १५, २०७५

 कमल खत्री / बेनी, बेनी नगरपालिका–९ घतानका सागर बानियाँ टिमुर खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । आठ वर्षदेखि टिमुर खेतीमा लाग्नुभएका बानियाँले यस वर्ष थप सात रोपनीमा टिमुर खेती विस्तार गर्नुभएको छ । […]

बिहिवार, कार्तिक १५, २०७५

तेह्रथुम । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ मध्ये २४ वडा सचिवविहीन छन्। मागबमोजिम सबै नगरपालिका र गाउँपालिकाका प्रत्येक वडामा सचिवको व्यवस्था नभएको हो। जिल्लाको पूर्वी क्षेत्रमा रहेको आठराई गाउँपालिकाका सात वटा वडामा […]

बुधवार, कार्तिक १४, २०७५

जिरी, आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि […]

बुधवार, कार्तिक १४, २०७५

बझाङ,  तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको जिल्ला अस्पताल लैजाँदै […]

बुधवार, कार्तिक १४, २०७५

परासी,  पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने […]

बुधवार, कार्तिक १४, २०७५

तेह्रथुम, जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् । कतिपय स्थानीय तहले […]

बुधवार, कार्तिक १४, २०७५

ललितपुर, मल्लकालमा नगरवासीलाई सार्वजनिक सूचना दिनका लागि प्रयोग हुने यहाँस्थित ठूलो घण्टाको पुनःनिर्माण शुरु हुन सकेको छैन । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त यस क्षेत्रका धेरै मन्दिर, दरबारलगायत स्मारकको पुनःनिर्माण शुरु हुँदासमेत ठूलो घण्टाको […]

मङ्गलवार, कार्तिक १३, २०७५

भक्तपुर,  यहाँ आज १३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ […]

मङ्गलवार, कार्तिक १३, २०७५