
सल्यान, : वन संरक्षणका लागि दुवेरी चौर सामुदायिक वन समितिले उपभोक्तालाई निःशुल्क ग्यास चुलो वितरण गरेको छ शिद्ध कुमाख गाँउपालिका–३ ढोरचौरको सो समितिले गरिब, विपन्न, पिछडिएका ११५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो । वन […]
झापा । झापा मेचीनगरलाई विषादीमुक्त क्षेत्र बनाउने अभियानका साथ कृषकहरुलाई अग्र्यानिक कृषि उत्पादन सम्बन्धि तालिम दिन थालिएको छ । वातावरण संरक्षण तथा अग्र्यानिक कृषि संस्था नेपालको आयोजनामा मेचीनगरका १५ वटै वडाबाट सहभागि अगुवा कृषकहरुका लागि […]
बिर्तामोड। पछिल्लो समय बालबालिकाहरु लागूऔषध दुव्र्यसनमा फस्दै गइरहेका छन् । अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख नपु¥याउने गरेकै कारण साथीको लहैलहै र देखासिकीमा लागेर बालबालिकाहरु समेत लागूऔषध दुव्र्यसनको शिकार भएका छन् । तिनै बालबालिकाहरुलाई लागूऔषधको दुव्र्यसनबाट […]
काँकरभिट्टा। पूर्वी नाका काँकरभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादि जाँच गर्न शुरु गरिएको छ । मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादि अवशेषबिरुद्ध विश्लेषण एकाइले आयातित चार किसिमका सब्जीको विषादि जाँच गर्न शुरु […]
दमक। झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन उच्चस्तरीय अधिकार सम्पन्न आयोगले काम शुरु गरेको छ । आयोगले नगरपालिकाभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गा खोज्ने र त्यसको अभिलेख निर्माण गर्ने काम शुरु गरेको हो । […]
विर्तामोड ६ चैत÷ दोस्रो अधिवेशन पछि बसेको नारी संचार गृहको पहिलो बैठकले कार्यसमिति सदस्यमा दुईजना सदस्य मनोनयन र सल्लाहकार समिति गठन गरेको छ । संचार गृहकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा बसेको बैठकले कार्यसमिति सदस्यमा भवानी […]
पाँचथर, दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ । जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना […]
राजविराज, सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टु पोखरीमा डुबेर बेपत्ता भएका एक पुरुष आज बिहान मृत फेला परेका छन् । सोमबार अपराह्न राजविराज नगरपालिका–४ निवासी अन्दाजी ४५÷५० वर्षीय शाहआलम मियाँ पोखरीमा नुहाउने क्रममा बेपत्ता भएकामा दिनभरी नेपाल […]
अर्घाखाँची, पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले लागूपदार्थ दुव्र्यसनीले दिनदिनै युवा ग्रसित बन्दै गएको बताउनु भएको छ । लागूपदार्थ दुव्र्यसनीले व्यक्ति, समाज र राष्ट्रलाई हित नगर्ने भन्दै उहाँले युवा लागूपदार्थ दुव्र्यसनीमा फस्नु ठूलो समस्या भएकाले लागूपदार्थ सेवन […]