
विर्तामोड नगरपालिकालाई सुर्तीजन्य पदार्थ तथा लागुऔषध दुर्वेशन विरुद्ध विद्यालय सचेताना अभियान शुभारम्भ गर्दै नगरपालिकाका पदाधिकारी, चेतना नेपालका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक तथा विध्यार्थीहरु । शुक्रबारवाट गरामनी माध्यमिक विद्यालयवाट सुरु भएको अभियान पहिलो […]
बुधबारे । झापा सुरुङ्गाका पाँच जना युवाहरुले बुद्धशान्ति ३ बुधबारे बजारमा सुविधा सम्पन्न जेन्स पार्लर शुक्रबारबाट सञ्चालनमा ल्याएका छन् । सुदिप भण्डारी, रमेश ढकाल, मनोज सापकोटा, प्रशान्त भण्डारी र पिन्स ठाकुर मिलेर ¥यापिड्स जेन्स पार्लर […]
बिर्तामोड, चैत २। बिर्तामोड उद्योग वाणिज्य सघंको कार्यसमिति सदस्यमा युवा व्यवसायी रोशन प्रसाई मनोनित भएका छन् । वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले प्रसाईंलाई शुक्रबार कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सिद्धकाली टे«डर्स एण्ड मल्टिपल सप्लायर्सका […]
बिर्तामोड, चैत २। वीरता जेसीजले कार्यसमितिभित्रबाट उत्कृष्ट काम गर्ने एक जना पदाधिकारीलाई हरेक महिना पुरस्कृत गर्न शुरु गरेको छ । नयाँ सोचका साथ जेसीजका गतिविधि उत्कृष्ट बनाउन योगदान गर्ने मध्ये एक जनालाई ‘जेसी अफ द मन्थ’ […]
बर्तामोड, चैत २। ‘भजन गाउनेको ओठहरुभन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन्’– भन्ने यथार्थ आत्मसाथ गरी बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार स्थानीय परोपकार अनुसन्धान केन्द्र तथा वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ […]
तेह्रथुम, सोल्मामा आधुनिक प्रविधि जडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् । […]
काँकडभिट्टा, मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको […]
राजविराज, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ । विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको […]
इलाम, शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले रु दुई करोड संकलन गरेको छ । एशियाली विकास बैंकको सहयोगमा रु ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कूल लागतको पाँच […]