Aamsanchar

स्थानीय

सिन्धुपाल्चोक,  भूकम्पले क्षतिग्रस्त करीव २०० वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिरको पुनःनिर्माणका लागि आज बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा शिलान्यास गरिएको छ । चालु आवमा रु १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग […]

बुधवार, फागुन ३०, २०७४

काठमाडौँ,  वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पशुपतिनाथ महोत्सव शुरु भएकोे छ । चैत ७ गतेसम्म महोत्सव आयोजना हुने महोत्सवको आज देशोद्धार पूजा गरी शुरुवात् गरिएको आयोजक समितिका अध्यक्ष […]

बुधवार, फागुन ३०, २०७४

इलाम, विभिन्न छवटा ऐन पारित गर्दै इलाम नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । सभाले ‘इलाम नगरपालिका सहकारी ऐन २०७४’, ‘इलाम नगरपालिका नगर प्रशासकीय ऐन २०७४’, ‘इलाम नगरपालिका नगर कर्मचारी ऐन २०७४’, ‘इलाम नगरपालिका कृषि व्यावसाय […]

बुधवार, फागुन ३०, २०७४

काठमाडौँ,  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी चैत २३ देखि २५ गतेसम्म ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ गर्ने भएको छ । काठमाडौँमा हुने उक्त महोत्सवमा एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् । यहाँ […]

बुधवार, फागुन ३०, २०७४

 चितवन, रत्ननगर नगरपालिका–७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पन्वीमायाँ थारुको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला […]

बुधवार, फागुन ३०, २०७४

खुदुनाबारी, आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने मूल नाराका साथ १ सय ८ औं अन्तराष्ट्रिय महिला दिवस विशेष कार्यक्रम अर्जुनधारा नगरपालिकाको पाङ्गणमा सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाका उप–प्रमुख […]

बुधवार, फागुन ३०, २०७४

झापा। झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६, हल्दिबारीस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई विद्यालय आउन जानका लागि अभिभावककै पहलमा सिटीसफारीको ब्यवस्था गरिएको छ । २०४५ सालमा स्थापना भएको विद्यालयमा निजी विद्यालय सरह अंग्रेजी माध्यमबाट पठनपाठनको […]

बुधवार, फागुन ३०, २०७४

भद्रपुर। झापाको पूर्वी नाका काँकरभिट्टाबाट भन्सार छलेर नेपाल भित्र्याइएको धातुको सामानसहित भारतीय मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार गोप्य सूचनाको आधारमा मेची नगरपालिका–६स्थित हनुमान मन्दिर नजिकैबाट […]

बुधवार, फागुन ३०, २०७४

चारआली । सहारा नेपालको आयोजना तथा ह्यविट्याट् फर ह्युमानिटि र मेचीनगर नगरपालिकाको संयोजन र सहयोगमा झापाको मेचिनगर नगरपालिका वडा नं १३ मा रहेका बिपन्न बर्गका ब्यक्तिहरूको लागि २८ वटा घरहरू निर्माण तथा मर्मत कार्य गरिएको […]

बुधवार, फागुन ३०, २०७४

काठमाडौँ,  नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले […]

बुधवार, फागुन ३०, २०७४