
रुकुम, पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । आठबीसकोट नगरपालिका– […]
ताप्लेजुङ। दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा ६८ लाख रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ । जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख […]
लुम्बिनी, यहाँ पहिलो पटक शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ । ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गराँै, असल पोषणका लागि खाने बानी सुधार गरौँ’ भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको […]
बिर्तामोड, झापाको बिर्तामोड–४ मा रहेको इडन गार्डेन एजुकेशन फाउण्डेसनले आफनो २९ औ बार्षिक उत्सब बिभिन्न कार्यक्रम गरि शुक्रबार सम्पन्न गरेको छ । बिद्यालयका प्रिन्सिपल मोहन आचर्यको सभापतित्व तथा बिर्तामोड नगरपालिका शिक्षा शाखाका उपसचिब युवराज पाण्डेको […]
विर्तामोड । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष केशव निरौलाले शिक्षकको सेवा सुविधाहरु सन्तोषजनक नरहेको बताएका छन् । शिक्षक महासंघ झापाको प्रथम अधिवेशनको शुक्रवार विर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष निरौलाले सरकारले दिएको सेवा सुविधाले शिक्षकलाई सन्तुष्ट पार्न […]
इलाम, इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । एशियाली विकास बैंक (एडिबी)को रु ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो । शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल […]
इटहरी, धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा आज बिहान आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आउनुभएका शान्त मगरको होटलमा रहेको खाना […]
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशिष टोलमा जंगली हात्तीको झुण्डले स्थानीय बासिन्दाका आठ घरमा क्षति पु¥याएको छ । गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको झुण्डले स्थानीय बासिन्दाका घर भत्काउनाका साथै घरभित्र भण्डारण गरेको अन्न खाएको […]
इलाम, इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन […]