
कपिलवस्तु, चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए । मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई […]
धनुषा, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको बैठक प्रदेश नं २ को राजधानी जनकपुरमा बस्ने भएको छ । जिल्लाको पर्यटकीय विकास, प्रादेशिक केन्द्रको रुपमा प्रचारप्रसार र राष्ट्रियस्तरमै स्थानीय मुद्दा उठाउने उद्देश्यले महासंघको धनुषा शाखाको पहलमा अगामी […]
काठमाडौँ, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाली सहकारी क्षेत्रमा कुनै पनि प्रकारको कालो (अवैध) धन नभएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा आज भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण’ विषयको अन्तरक्र्रियामा उहाँले […]
काठमाडौँ, नवविवाहित पन्त दम्पतीले विवाहमा खर्च हुने रकम सामाजिक सेवामा लगाएको छ । सुदिज्ञ पन्त र सविना पोखरेलले आफूहरुले विवाहमा लाग्ने सम्पूर्ण खर्च कटाएर नेपाल क्यान्सर केयर फाउन्डेशन र पुण्यार्जन फाउन्डेशनलाई रु २०÷२० लाख सहयोग गर्नुभएको […]
रुकुम, सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने […]
गौशाला, महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले सुनसहित एक युवकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको यज्ञभूमि–९ बस्ने २७ वर्षीय किरण राई रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो । काठमाडौँबाट […]
ताप्लेजुङ, ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले क्याम्पसले श्रीमद्भागवत सप्ताह ज्ञान […]
खोटाङ, पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको […]
ललितपुर, जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ । ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले गत साताबाट ‘विद्यालयमा शिक्षा’ कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिक नियमका बारेमा सिकाउन थालेको हो । एक […]