
काठमाडौं । आज २१ जुन । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै […]
पाँचथर। जिल्ला शिक्षा कार्यालय पाँचथरका सब इन्जिनियर मनोजकुमार यादव रु एक लाख २५ हजार घुस लिँदै गर्दाको अभियोगमा आज थलोमै पक्राउ परेका छन् । कार्यालय खुलेपछि ‘घुस लिँदै गर्दा’ करारमा रहेका यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान […]
म्याग्दी। बेनीमा म्याग्दी नदीले बगाएकी एक बालिकाको सोमबार उद्धार गरिएको छ । धौलागिरि गाउँपालिका–३ मुना घर भई हाल बेनी नपा–२ हाडेभिर बस्दै आएका बलबहादुर रसाइलीकी १० वर्षीया छोरी ममताको म्याग्दी नदीले बगाउँदै गरेको अवस्थामा प्रहरीले […]
धनकुटा । स्थानीय तहको निर्वाचनमा विभिन्न भागमा बाधा पु¥याउने योजना बनाउने क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजकसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । विभिन्न ठाउँमा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका सूचनाका आधारमा नेकपाका […]
संखुवासभा। संखुवासभाको भोटखोला-२ च्यामताङमा आइतबार ढुङ्गा प्रहारबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुँनेमा सोही ठाउँका ३७ बर्षिय छिनाङ भोटे रहेका छन्। भोटेलाई स्थानिय ५४ बर्षिय छिमिक भोटेले बाटोको विषयमा सामान्य विवाद हुँदा साँज ५ […]
इलाम । आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत […]
ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङबाट प्रहरीले बेबारीसे १ थान भरुवा बन्दुक र बन्दुककको छर्रा बरामद गरेको छ। गाउँपालिका कार्यालय सुरक्षार्थ खटिएको गस्ती टोलीले सोही स्थानमा रहेको ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा बन्दुक र छर्रा […]
बागलुङ, बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा नौ लाख ३५ हजार ३ सय ३० रुपैयाँ भेटी सङ्कलन भएको छ । नगद, बोका, राँगो, कुखुराको मुढ, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी ९ […]
बझाङ, भिर बाट लड्दा बाख्रा चराउन गएका जयपृथ्वी नगरपालिका-१ कैलासका ५० वर्षका पुड्के सिंहको भिरबाट लडेर ज्यान गएको छ । बिहीबार बेलुका सागे्रपाटन भन्ने ठाँउमा बाख्रा चराउन गएका सिंह अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा […]