Aamsanchar

स्थानीय

धनकुटा । स्थानीय तहको निर्वाचनमा विभिन्न भागमा बाधा पु¥याउने योजना बनाउने क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजकसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । विभिन्न ठाउँमा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका सूचनाका आधारमा नेकपाका […]

सोमवार, असार ५, २०७४

संखुवासभा। संखुवासभाको भोटखोला-२ च्यामताङमा आइतबार ढुङ्गा प्रहारबाट एकजनाको मृत्यु भएको छ।   मृत्यु हुँनेमा सोही ठाउँका ३७ बर्षिय छिनाङ भोटे रहेका छन्। भोटेलाई स्थानिय ५४ बर्षिय छिमिक भोटेले बाटोको विषयमा सामान्य विवाद हुँदा साँज ५ […]

सोमवार, असार ५, २०७४

इलाम । आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत […]

सोमवार, असार ५, २०७४

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङबाट प्रहरीले बेबारीसे १ थान भरुवा बन्दुक र बन्दुककको छर्रा बरामद गरेको छ। गाउँपालिका कार्यालय सुरक्षार्थ खटिएको गस्ती टोलीले सोही स्थानमा रहेको ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा बन्दुक र छर्रा […]

शनिवार, असार ३, २०७४

बागलुङ, बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा नौ लाख ३५ हजार ३ सय ३० रुपैयाँ भेटी सङ्कलन भएको छ । नगद, बोका, राँगो, कुखुराको मुढ, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी ९ […]

शुक्रवार, असार २, २०७४

बझाङ, भिर बाट लड्दा बाख्रा चराउन गएका जयपृथ्वी नगरपालिका-१ कैलासका ५० वर्षका पुड्के सिंहको भिरबाट लडेर ज्यान गएको छ । बिहीबार बेलुका सागे्रपाटन भन्ने ठाँउमा बाख्रा चराउन गएका सिंह अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा […]

शुक्रवार, असार २, २०७४

दाङ, सर्पले डस्दा दाङमा एक बालकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–२ मोतिपुरका ८ वर्षका बालक इशन भण्डारीको सर्पले टोकाइबाट ज्यान गएको हो । बुधबार बेलुका घर नजिकै खेल्दै गर्दा उनलाई सर्पले डसेको थियो । […]

बिहिवार, असार १, २०७४

चितवन । नारायणी र राप्ती नदीको बगरबाट ३५३ वटा घडियाल गोहीको अन्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रले हरेक वर्ष यो मौसममा गोहीको अन्डा पार्ने वासस्थानको खोजी गरी क्षति हुन […]

बिहिवार, असार १, २०७४

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा […]

बिहिवार, असार १, २०७४

विराटनगर। सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद […]

बुधवार, जेठ ३१, २०७४