
मोरङ । मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार निक्कै खुसी देखिन्छ । नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि उहाँ खुसी हुनुभएको हो । डाइनिया मात्रै होइन, रङ्गेली नगरपालिकाको आँप गाछीका बाँतर समुदायका […]
झापा। दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका […]
ओखलढुंगा। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ स्थित हर्कपुर चौकबाट प्रहरीले बिहीबार राती दुर्लभ पंछी हुचिलसहित २ जनालाई पक्राउ गरेको छ। हुचिलसहित सिद्धिचरण नगरपालिका ११ बस्ने २९ बर्षिय पदम दयाल र सोही नगरपालिका ६ बस्ने ३१ बर्षिय […]
झापा। पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् । पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले […]
मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर […]
खोटाङ । गाउँमै पहिलो विद्यावारिधी प्राप्त गर्ने खोटाङ दोर्पाका डा तोयानाथ खनाललाई विद्यालयले सम्मान गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका डा खनाललाई दोर्पा गाउँका तर्फबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति भई उदाहरणीय र प्रेरणादायी व्यक्तित्व […]
राजविराज । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी […]
बर्दिया । सालनालसहित फालिएका एक नवजात बालिका यहाँ फेला पेरकी छिन् । बर्दिया नगरपालिका–४ स्थित कुसुम्वभाघाटको पुल नजिकै प्लास्टिकमा वेरेर फालिएको अवस्थामा गएराति प्रहरीको गस्ती टोलीले ती नवजात बालिका फेला पारिएको थियो । फेला पारिएको […]
सुरुङ्गा (झापा) । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी […]