
काठमाडौँ । रुस हँुदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई कलङ्की बस्ने सम्झना […]
खोटाङ। कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । […]
संखुवासभा। पूर्वी पहाडी जिल्ला संखुवासभाको बाह्रबिसे– ४ मा सोमबार आगलागीबाट एक घरमा क्षति भएको छ । बाह्रबिसे– ४ बस्ने थम बहादर लिम्बुको ग्वालिबाट विहान ९ बजे अचानक सल्किएको आगोले उनको ग्वाली तथा ढुङगामाटोले बनेको […]
खस्यौली(बुटवल) । यहाँका विभिन्न होटलबाट शङ्कास्पद क्रियाकलाप गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचका क्रममा विभिन्न होटलबाट एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक […]
चन्द्रौटा (कपिलवस्तु) । हातहतियार तथा खरखजना मुुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले आज उनकै घरवाट पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङ घोराही नगरपालिका– ६ का ३३ वर्षीय लोकबहादुर बुढा रहेको छ । चन्द्रौटास्थित प्यूठानी होटलमा […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अभियोगमा रेडियो नेपालका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध आरोपपत्र दायर गरेको छ । रेडियो प्रसार विकास समिति, रेडियो नेपालका तत्कालीन लेखा […]
काठमाडौं। नेपाली सेनामा २ हजारभन्दा बढीको लागि जागिर खुलेको छ। समावेसी तथा खुल्ला प्रतिस्पर्धाको आधारमा विभिन्न तहमा उक्त जागिरको लागि आज विज्ञापन प्रकाशित गरिएको छ। ड्राईभरदेखि कूचीकारसम्मका पदको लागि २ हजार १ सय १७ जना […]
चितवन। दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप […]
बिर्तामोड । एमाले नेता तथा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङ्वा आइतबार मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको लालीगुराँस होटल अगाडि मोटरसाइकल रोकेर सडक किनारमा बसेका कन्दङ्वालाई पश्चिमबाट पूर्वतर्फ गइरहेको मे६प […]