
पाँचथर । हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव बुधबार भेटिएको छ । असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव […]
धनगढी । एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु […]
धनगढी । यहाँका एक व्यवसायी स्थानीयवासीवाट ऋणस्वरुप लिएको करोडाँैं रुपैयाँसहित फरार भएका छन् । स्थानीय क्याम्पस चोकस्थित दीप डेरी उद्योग र किराना पसलका सञ्चालक दीपक खड्का सपरिवार तीन दिनअघि फरार भएपछि आफूहरूको रकम डुबेको सोही […]
बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टेकुस्थित पचली भैरवको मूर्तिलाई यसपटक खटजात्रा गरिने भएको छ । घ्याम्पो आकारको सो मूर्तिलाई काँधमा राखेर जात्रा गरिँदै आएकामा यसपटकदेखि खटमा मूर्तिलाई सजाएर जात्रा निकाल्न लागिएको हो । यही असोज २० […]
गोरखा। मनास्लु पदमार्गअन्तर्गत गोरखाको केरौँजा–उहियाखण्डमा झरेको पहिरोमा परी बेपत्ता भएकी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेतको शव मङ्गलबार भेटिएको छ । बिहीमा रही क्यान नेपाल नामक संस्थामा काम गर्दै आएकी बस्नेत बिहीबाट आरुघाटतर्फ फर्कंदै गर्दा असोज […]
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई सहप्रवक्ता तोकिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता ठकुरीलाई मोबाइल नम्बर ९८५१२९२१११ र सहप्रवक्ता […]
बिर्तामोडको कन्काई हस्पिलमा मेरुदण्डको क्यान्सरको सफल सल्यक्रिया भएको दावी गरिएको छ । हस्पिटलले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी मेरुदण्डको सल्यक्रिया गरिएको जनाएको छ । इलाम चुलाचुलीकी ३२ बर्षिया बिष्णुमाया राईको मेरुदण्डको सल्यक्रिया गरिएको हो । […]
बझाङ। दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक […]