Aamsanchar

स्थानीय

काठमाडौँ । कामपाले दोहोरो सुविधा लिँदै आएका ४८ नगर प्रहरीलाई हटाएको छ । गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको तथा दोहोरो सुविधा लिनु महानगरको विनियमविपरीत रहेकाले उनीहरुलाई हटाउनु परेको […]

बिहिवार, साउन २७, २०७३

पाँचथर। नेपाली भाषा नबुझ्ने सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै जिल्ला अदालत पाँचथरले विभिन्न समुदायका १४ जना दोभाषे नियुक्त गरेको छ । नियुक्त गरिएका दोभाषेहरुमा लिम्बू, राई, मगर, शेर्पा र अङ्ग्रेजीभाषी छन् । नेपाली भाषा बुझ्न र […]

बिहिवार, साउन २७, २०७३

झापा । झापाको गौरीगंज–१३ स्थित थापाचोकमा एक घरमा आगलागी हुदाँ अन्दाजी ५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। गौरीगंज–१३ स्थित थापाचोकमा केशबराज थापाको घरमा डेरागरी बस्ने आनन्द राजबंशीले चलाएको पसलबाट अचानक बिधुत […]

बिहिवार, साउन २७, २०७३

सुनसरी। सुनसरी र पाँचथरमा भएका अलग -अलग सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। सुनसरीको इटहरी-१ मा को १३ प २१६९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रघुनाथ तिम्लसिनाको […]

बिहिवार, साउन २७, २०७३

भद्रपुर । झापा गरामनी गाविसकी १४ वर्षिया एक वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ बस्ने २२ वर्षिय विनोद यादव र सोही स्थानका २१ वर्षिय […]

बिहिवार, साउन २७, २०७३

पथरी (मोरङ)। कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले यस वर्षको पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन, मोरङका अध्यक्ष मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका उपाध्यक्ष भीम घिमिरेका अनुसार रु ११ हजार १५१ राशिको सो पुरस्कार नवोदितलाई […]

बिहिवार, साउन २७, २०७३

बैतडी । भालुको पित्तसहित दार्चुलामा  एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ ग्राम दरठाना धारचुलाका चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । […]

बिहिवार, साउन २७, २०७३

पथरी (मोरङ)। कोसी अञ्चल अस्पताल विराटनगरमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । कोसी अञ्चल अस्पतालको आकस्मिक शाखाका इन्चार्ज डा रघुनन्दन अधिकारीका अनुसार दैनिक २० भन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् । […]

बुधवार, साउन २६, २०७३

गाईघाट (उदयपुर)। त्रियुगा र बरुवा नदीबाट रात्रिको समयमा अवैध रुपमा बालुवा उत्खनन गर्न प्रयोग गरिएका ३० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरप्रहरी तथा जिल्ला प्रहरीको गस्ति टोलीले ती टयाक्टर नियन्त्रणमा लिई कारबाहि […]

बुधवार, साउन २६, २०७३

उर्लाबारी (मोरङ) । मोरङको झुर्किया–५ बाट प्रहरीले मङ्गलबार साँझ लागुऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झुर्किया–३ बस्ने १६ वर्षीय मनोज राजवंशी र सोही ठाउँका १७ वर्षीय नवीन भट्टराई रहेका छन् । सीमा […]

बुधवार, साउन २६, २०७३