Aamsanchar

स्थानीय

कार्यक्रममा सहभागी शेयर सदस्यहरु। अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा संचालनमा आएको अर्जुनधारा नगर विकाश बहुउदेश्य सहकारी संस्था लिमिटेडले प्रथम अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम आज शनिश्चरेमा सम्पन्न गरेको छ । सहकारी दर्ता भएको १ महिना भएको अवसरमा […]

सोमवार, असोज ४, २०७८

बाह्रदशी । बिग्रेको बाटोहरु मर्मत नगरेको भन्दै यथाशिघ्र बाटो मर्मत गरिदिन माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बाह्रदशी गाउँपालिकाको कार्यालयको मुल गेटमा ताला लगाएर बिरोध जनाएको छ । पालिकाको सबैक्षेत्रका ग्राभेल बाटोहरु बिग्रेर सवारी आवगमन […]

सोमवार, असोज ४, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलले संविधान कार्यान्वयनमा सबै नागरिकको भुमिका हुने कुरा वताएका छन् । संविधानमा लेखेर मात्रै नागरिकको अधिकार सुनिश्चित नहुने वताउँदै नागरिक स्वयम् चनाखो हुनुपर्ने उनको भनाई थियो । तुलसीपुर मेट्रो […]

आइतवार, असोज ३, २०७८

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा शनिबार बिर्तामोडका ७ सय ३६ जना व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । संघमा आवद्ध व्यवसायीलाई लक्षित गरेर आयोजना गरिएको खोपकार्यक्रममा भेरोसिल खोपको पहिलो मात्र लगाइएको हो । […]

शनिवार, असोज २, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाले सिलाई कटाई शीप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमका विच सिलाई मेशिन हस्तान्तरण गर्नुभयो । इटहरी उपमहानगर वडा नम्वर ५ को तर्फवाट १३ […]

शुक्रवार, असोज १, २०७८

बिर्तामोड । समुदायको आर्थिक सहयोगमा झापा बिर्तामोेड–२ चारपानेका ३२ बर्षे प्रकाश शर्माको पहिलो चरणको अप्रेशन भएको छ । १५ दिन अगाडी बिएण्डसी अस्पतालमा भर्ना भएका शर्माको एउटा खुट्काको तिघ्राको हड्डी फेर्ने काम भएको हो । […]

शुक्रवार, असोज १, २०७८

बुधबारे । बुधबारे जेसीजको जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम स्लो मोटरसाइकल रेस प्रतियोगितामा बुद्धशान्ति २  पुस्कृत, भएका छन् । विहिबार जयपुरमा आयोजित प्रतियोगितामा   बुद्धशान्ति ३ का निकेश भण्डारी प्रथम भएका छन् । बुद्धशान्ति २ का […]

शुक्रवार, असोज १, २०७८

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाको छिमेकी नगरपालिका विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्ड ५७ दशमलव ७ किलोमिटरमा सर्भेको काम सम्पन्न भएको छ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक […]

बिहिवार, भदौ ३१, २०७८

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी र छोरी अर्चनाले आफ्नो जन्मोत्सवको अवसर पारी बुधबार पत्रकार सहारा उपचार कोषलाई १५ हजार रुपैयाँ प्रदान गरेका छन् । अधिकारी बुवाछोरीले पत्रकार महासंघ झापाका अध्यक्ष […]

बुधवार, भदौ ३०, २०७८

बिर्तामोड। झापाली महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको नवौं साधारण सभा सम्पन्न भएको छ । मंगलबार विर्तामोडस्थित संस्थाको आफ्नै कार्यलयमा नवौं बार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा […]

मङ्गलवार, भदौ २९, २०७८