
काठमाडौं – देशभर पछिल्लो समय थप १३ हजार २४ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ६ सय ६ जना […]
काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली भए पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका हुन् […]
झापा- कोरोना भाइरसको संक्रमणका कारण हिजो एकैदिन झापामा सात जनाको मृत्यु भएको छ । समुदाय तहमा संक्रमण फैलिने क्रम जारी रहेकाले मानवीय क्षतिका घटना बढ्दै गएका हुन् । बिर्तासिटी हस्पिटलमा दुईजना , मेची अस्पतालमा दुईजना […]
विराटनगर । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका […]
काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार १२ वटा नमूनाको परीक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको […]
काठमाण्डौ –जापान सरकारले नेपाललाई कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपालसहितका देशलाई एक करोड १० लाख डोज एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने बताउनुभएको समाचार संस्था रोयटर्सले […]
विराटनगर । प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङ अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई सो मेसिन हस्तान्तरण गर्नुभयो । प्रदेश स्वास्थ्य […]
विराटनगर । प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र ते¥हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ […]
काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ […]