
कनकाई । कनकाई नगरपालिकमा रहेको सुर्योदय क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिका प्रमुख, कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । मेयर पोखरेलले आज सम्म ४४ पटक […]
इलाम– अस्पतालले डिस्चार्ज गरेको केहि समयमै बालिकाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो। चौबिस दिन अघि विराट मेडिकल कलेजमा भर्ना गरिएकी […]
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा […]
एजेन्सी – कोरोना भाइरस (कोभिड १९) को विषयमा केही अनुसन्धान बाहिरिएको छ । जाडोको मौसममा कोरोना भाइरसको अवस्थाको विषयमा विभिन्न अध्ययन अनुसन्धान भइसकेका छन् । यसै सन्दर्भमा फेरि नयाँ अनुसन्धान गरिएको छ ।अनुसन्धानका अनुसार वैज्ञानिकहरुले […]
काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ । यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन […]
ताप्लेजुङ — पाँचथरका फालेलुङ र हिलिहाङ गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएका छन् । हिलिहाङ गाउँपालिकामा मंगलबार र फालेलुङ गाउँपालिकामा बिहीबारदेखि अस्पताल सञ्चालन गरिएका हुन् । हिलिहाङले एक जना एमबीबीएस डाक्टर र दुई जना स्टाफ […]
काठमाण्डौ– विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ । विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि भएकोमा ११ लाख ३ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये दुई करोड ९३ […]
कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ । यो दाबी बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले […]
विराटनगर । प्रदेश १ मा बिहीबार ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम […]