Aamsanchar

सबै समाचार

झापा, अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको विषयमा छानबिन गर्न सरकारद्वारा गठित छानबिन समिति आज काठमाडौं फर्किएको छ । गृह मन्त्रालयका सहसचिव वीरन्द्रकुमार यादवको संयोजकत्वमा गठित टोली शनिबार दिउँसो यहाँ आएको थियो […]

सोमवार, कार्तिक १३, २०७४

 काठमाडौं महानगरपालिका– ९ सिनामंगल बस्ने सुमन श्रेष्ठ (३४) लाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले २१ जेठ २०७१ मा भक्तपुरबाट पक्राउ ग¥यो । उनी ठगी मुद्धामा अदालतले दोषी ठहर गर्दै तोकेको कैद र जरिवाना […]

सोमवार, कार्तिक १३, २०७४

बिर्तामोड । अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिले आइतवारबाट काम शुरु गरेको छ । गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादबको संयोजकत्व शनिवार झापा आइपुगेको टोलीले अध्ययन शुरु गरेको […]

सोमवार, कार्तिक १३, २०७४

झापा / दशैंको उल्लास। टीका, जमरा र नयाँ लुगा लगाएर पिङ खेल्न जाने तयारीमा रहेका थिए, झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी। लक्ष्मणका बुवा बद्रीप्रसाद र आमा अञ्जना शिवाकोटी बिहानैदेखि घरायशी काम व्यस्त थिए। […]

सोमवार, कार्तिक १३, २०७४

झापाको विर्तामोडमा एक बालकको रहस्यमय मृत्युका विषयमा भएको तनावका कारण एकजनाको ज्यान गयो भने १० जना भन्दा बढी नागरिक घाइते भए । विर्तामोड घटनाको छानविन गरी कारवाही गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानविन समिति गठन गरेको […]

सोमवार, कार्तिक १३, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । झापाको बिर्तामोडमा शुक्रबार भएको हिंसात्मक प्रर्दनपछि जिल्ला प्रशासन कार्यालयलले लगाएको अनिश्चितकालीन कफ्यु साढे ५५ घण्टापछि हटाइएको छ । झापाको अर्जुनधारा नगरपालिका –११ का ११ वर्षिय बालक लक्षमण शिवाकोटीको हत्याभएको भन्दै स्थानीयबासीले […]

आइतवार, कार्तिक १२, २०७४

विर्तामोड गोली काण्डमा मृत्यू वरण गरेका नरेश थापा मगरको सव यात्रामा सहभागी सर्वसाधारणहरु । थापाको सवलाई कनकाई घाटमा दहासंस्कारकोलागि लगिएको छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार 

आइतवार, कार्तिक १२, २०७४

  बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार शिबाकोटी र उप मेयर पबित्रा महतारा प्रसाईले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी अर्जुनधारा ११ निबासी बालक लक्ष्मण शिबाकोटीको मृत्युको बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा भएको अप्रीय घटना प्रति […]

आइतवार, कार्तिक १२, २०७४

कर्फयूको कारण सुनसान बनेको विर्तामोड पस्चिम मुख्य खडक क्षेत्र । प्रहरीले पस्चिम तर्फ चारपाने, पूर्वमा बुट्टाबारी चिया बगान, उत्तरमा महानन्द चोक, दक्षिणमा विर्ताबजार सम्म कर्फयू क्षेत्र घोषणा गरेतापनी  प्रहरीले उक्त क्षेत्रमा कर्फयू लागुगर्न सकेन । […]

आइतवार, कार्तिक १२, २०७४