
सिवी अधिकारी ताप्लेजुङ / सुजन दाहालले दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा अलैँची बेच्नुभएको थियो । अहिले जम्मा रु २४ हजारमा अलैँची बेच्नुपर्दा निकै खिन्न हुनुहुन्छ । बजारमा निरन्तर अलैँचीको भाउ घट्दै गएपछि स्थानीय कृषकमा […]
झापा। पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी डेंगू रोगको संक्रमणका कारण गम्भीर बिरामी भएपछि थप उपचारका लागि भारत लगिएको छ । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष समेत रहेका गिरी केही दिन अघि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार […]
काठमाडौँ, के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । विशेषगरी […]
झापा। झापामा डेंगू रोगको प्रभावकारी नियन्त्रण हुन नसक्दा डेंगू रोगको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी […]
तेह्रथुम, प्रशस्तै डाँडाकाँडा र रुख बिरुवाले ढाकेको पूर्वी पहाडी जिल्ला तेह्रथुममा मौरीपालन व्यवसाय फस्टाउन थालेको छ । फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य व्यवसायमा लागेकाले पनि सजिलै पाल्न सक्ने भएकाले जिल्लाका गाउँदेखि सहरसम्मका किसानले मौरीपालन […]
गौशाला । छठपर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दश नगरपलिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्यामध्ये करिब ८० प्रतिशतले […]
तेह्रथुम, लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् । शुरुमा गतिलो आम्दामी दिँदै आएको अलैँचीको जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा अलैँची उत्पादन कृषि समूहका […]
बिर्तामोड । झापाका विभिन्न स्थानमा डेङ्गोको संक्रमणदेखा परिरहेका बेला बीएण्डसी हस्पिटलबाट डेङ्गोको संक्रमण भएका ९० बिरामी उपचार गराएर घरफर्किएका छन् । गत साउनदेखि हालसम्म ८८४ डेङ्गो रोगको परिक्षण गरेको जनाइएको छ । उक्त अवधिमा १२० […]
विर्तामोडमा अव्यवस्थित रुपमा राखिएको टायरहरु । केहिदनि देखि विर्तामोड आसपासका क्षेत्रमा दिनानुदिन भाईरल रोग डेंगुका रोगी बढेको कारण हुनसक्ने महामारी (खतरा) लाई मध्य नजर गरेर एक साताअघि जिल्ला जनस्वास्थ्य र विर्तामोड नगरपालिकाले डेंगो नियन्त्रणको सामान्य […]