
चितवन, पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ । बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने, पसलबाट […]
मोरङ, तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको […]
बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा झापा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् । उनी १२ वर्षदेखि अष्टे«लियमा बस्दै आएका छन् । समाजको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् […]
(नरेन्द्र ढकाल) विर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले अत्याधुनिक ल्याब टेस्टका उपकरणहरु सञ्चालनमा ल्याएको छ । १७ करोड रुपैंयाको लगानीमा अमेरिकका विभिन्न अस्पतालहरुमा प्रयोग गरिने उपकरणहरु नेपाल भित्रियाइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी […]
चितवन, फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ । गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिनुभयो । विगतमा ७५ हप्तासम्म चलाइएको […]
बिर्तामोड। सन्थाल नाच बिनाको दशैं कस्तो हुन्छ भनेर मेला भर्नेहरुलाई सोध्दा सबैको जवाफ एउटै थियो– दशैं मेला खल्लो हुन्छ । मेला भर्न आउने सबैका लागि सन्थाल नाच मुख्य आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । […]
बिर्तामोड। दुई छोराछोरी आफ्नो नियन्त्रणमा रहेको बताउँदै तिनका आमासँग एसएमएसमार्फत पाँच लाख रुपैयाँ माग गर्ने एक व्यक्तिलाई बिर्तामोडका डीएसपी राजकुमार सिलवालले कारवाही गर्न आनाकानी गरेका छन् । हल्ला गरे जे पनि गर्न सक्ने धम्की दिने […]
झापा । झापाको शिवशताक्षी नगरपालिका –४ वुलुचौकमा १६ एमभीएको ट्रान्सर्फमर जडान गरिएको छ । एक वर्ष अघि वुलुचौक शव स्टेशनको ३३÷११ केभीको हाइटेन्सन लाइनको १६ एमभीएको ट्रान्सर्फमर जलेपछि त्यस क्षेत्रमा नियमित विद्युत सेवा प्रभावित भएको […]
इलाम, इलामको पुवाखोलामा निर्मित पुवाखोला–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन शुरु भएको छ । इलाम नगरपालिका र देउमाई नगरपालिका बीचमा पर्ने पुवाखोलाबाट चार मेगावाट क्षमताको सो आयोजनाले निर्माण सम्पन्न गरेर २.८ मेगावाट […]