
दिवंगत गौचनको आत्माको चिरशान्तिको कामनाकोलगि एक मिनेट मौनधारणको क्रममा निर्माण व्यवसायी झापा शाखाका पदाधिकारीहरु । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार असोज २४। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष. शरदकुमार गौचनको हत्याको विरोधमा नेपालभरका निर्माण व्यवसायी आन्दोलित बनेका […]
[नरेन्द्र ढकाल] झापा, सञ्चारको शुरुवात हुलाकवाट भएका तथ्यहरु प्रष्ट रुपमा सुन्न र पढ्न पाइन्छ । कुनै बेला मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घर भएकाहरुले उनिहरुसँग कुरा गर्न हुलाकको नै प्रयोग गर्दथे, हुलाकी […]
झापा। आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा लागि नेपाली काँग्रेस र राप्रपाले चुनावी तालमेलका लागि झापासहित केही जिल्लामा उम्मेदवार चयनमा सहमत गरेको छ । नेपाली काँग्रेसले राप्रपालाई झापामा एउटा सीट दिने सहमत गरिसकेको जनाइएको छ । […]
सुरुङ्गा। कनकाई नगरपालिका–२ र १ मा अवस्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ समितिलाई पद हस्तान्तरण गरिएको छ । वन समितिको सांस्कृतिक सभाहलमा आयोजित सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ख्यामराज […]
[पार्थ मण्डल] भद्रपुर। इँटा उद्योग सञ्चालकले नटेरेपछि पीडित स्थानीयबासी इँटा उद्योग परिसरभित्रै धर्नामा बस्न बाध्य भएका छन् । सरकारले तोकेको मापदण्ड विपरीत मानववस्तीमा सञ्चालित डीभीआई र नायक इँटा उद्योग हटाउने पक्षमा उभिएका स्थानीयले भद्रपुर नगरपालिका […]
बिर्तामोड। डेंगु नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाले काम शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गर्दै डेंगु नियन्त्रणका लागि नगरपालिकाले काम शुरु गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । बिर्तामोडका हस्पिटलमा मात्रै डेंगुका ३६ जना बिरामी […]
बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको ‘हत्या’ प्रकरणले सडक संघर्षको रुप लिएको छ ।प्रहरीले हत्याका अभियुक्तलाई अनुसन्धानको दायरामा नल्याएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले हत्या प्रकरणलाई सडक संघर्षको रुप दिएका […]
बिर्तामोड, नेपाल सिएमए संघ झापाको आयोजनामा गरिएको प्रदेश नं–१ स्तरीय भेला बिर्तामोडको मेचि प्राबिधिक शिक्षालयको सभाहलमा सम्पन्न भएको छ । संशोधित स्वस्थय निर्देशिका २०७० ले एच ए तथा सिएमएहरुलाई स्वास्थ्यकर्मी समेत भन्न नपाउने गरी अझ […]