Aamsanchar

सबै समाचार

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ७६ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका लागि उक्त […]

आइतवार, असोज २२, २०७४

बिर्तामोड । हर्ष र उमङ्गका साथ मनाइने विजया दशमी धेरैका लागि सुखद् बन्यो । धेरैले आ– आफ्ना मान्यजनबाट आर्शीवाद थाप्दै टीका लगाए । तर,झापाको अर्जुनधारा नगरपालिका – ११ तीनपैनी निवासी शिवाकोटी परिवारको भने यस वर्षको […]

आइतवार, असोज २२, २०७४

मुस्ताङ,  विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । दशैँ तिहारको बिदाको समय सदुपयोग गर्दै त्यहाँ पुग्ने पर्यटकको संख्या बढेको हो । तिलिचो समुद्री सतहदेखि चार […]

आइतवार, असोज २२, २०७४

बर्दिवास,  महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि सामूहिक प्रयत्न थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाले स्वास्थ्य संस्थासँगै डेंगु नियन्त्रणका लागि संयुक्त पहलकदमी बढाएका […]

आइतवार, असोज २२, २०७४

बिर्तामोड। बिर्तामोडमा डेंगू रोगका बिरामी बढेसँगै स्थानीयबासी त्रसित बनेका छन् । बिर्तामोडका प्रत्येक अस्पतालमा डेंगूका बिरामी भर्ना हुन थालेपछि सर्वसाधारण त्रसित बनेका हुन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगू रोगीको संख्या बढेपछि सर्वसाधारणले सम्बन्धित निकाय जनस्वास्थ्य […]

शनिवार, असोज २१, २०७४

भद्रपुर । झापा जिल्ला अदालत भद्रपुरले फैसाला सुनाएका कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दुई महिनादेखि चलाइएको फरार अभियुक्त विशेष अप्रेशनमा प्रहरीले ७० […]

शनिवार, असोज २१, २०७४

(पार्थ मण्डल) झापा । राप्रपा झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले यस क्षेत्रबाट पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन उम्मेदवार […]

शनिवार, असोज २१, २०७४

[जीत बहादुर भण्डारी ] पाँचथर,  पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ । फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको […]

शनिवार, असोज २१, २०७४

झापा । वैदेसिक रोजगारीका लागि कतार पुगेका एक झापालीको सवारी दुर्घटनमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ३ निवासी मिलन भुजेल रहेका छन् । उनको गत अक्टोवर २ तारिकका दिन सवारी दुर्घटनामा परेर […]

शनिवार, असोज २१, २०७४

काठमाडौँ,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिटक्वाइन नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले बिटक्वाइन व्यवसाय सञ्चालन गरेको आरोपमा बुधबार काठमाडौँ र चितवनका विभिन्न स्थानबाट सातजनालाई पक्राउ गरेको हो । […]

शनिवार, असोज २१, २०७४