
झापा, यहाँका जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् । मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् । भद्रपुर नगरपालिकास्थित साबिक […]
काठमाडौँ, वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता […]
जनकपुरधाम, बडादशैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् । नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो […]
काठमाडौँ, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा […]
[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, प्रत्येक वर्ष नवरात्र शुरु भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ, एक थरीले बलि शास्त्रसम्मत भएको दावी गर्छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् । मासु मीठो लाग्नेले देवतालाई […]
चितवन, राजधानी काठमाडौँ र बाहिरी जिल्लाबाट दशैँ मान्न घर जाने यात्रुलाई मध्यनजर गर्दै यहाँ प्रहरीले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट विशेष अभियान शुरु गरेको छ । देशको मध्यभाग भएकाले चितवन हुँदै ठूलो संख्यामा […]
चारपाने असोज, ११ । झापाको शिवसताक्षी नगरपालिकामा भएको दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८–७ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले पहिलो उपाधि हात पारेको हो ।उपाधि […]
(सन्तोष आर्चाय) मेचीनगर। आँगनमा दशैं छ । खर्च जोहो र किनमेलको चटारो पनि उस्तै छ । हुनेखानेदेखि हुँदा खानेसम्मलाई भ्याईनभ्याई छ । खसीबाख्रा बेचेर, मागेर वा ऋण काढेर भए पनि दशैं मनाउनै पर्ने परम्परागत बाध्यता […]
इनरुवा, महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ । छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला […]