Aamsanchar

सबै समाचार

भरत शिवाकोटी/युएई, विगत केहि दिन देखि नेपालमा अविरल वर्षा सँगै अधिकांश स्थानहरुमा आएको बाढी पहिरोका कारण प्रभावित भएकाहरुको उदार तथा राहातकार्यका लागी युएईमा रहेका विभिन्न संघ,संस्था तथा संगठनहरुले आर्थिक संकलनको अभियान सुरु गरेका छन । […]

मङ्गलवार, साउन ३१, २०७४

राजविराज । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको […]

मङ्गलवार, साउन ३१, २०७४

इलाम चिया कमानमा मेशिन प्रयोग गरेर झार काटदै चिया मजदुर। मानव स्वास्थको लागि अति हानिकारक विषादी प्रयोग बन्द गरेर इलाममा पूर्ण अर्ग्यानिक चिया उत्पानद सुरु गरिएको छ । फोटो : हरि गुरुङ

मङ्गलवार, साउन ३१, २०७४

र्अग्यानिक हो। झापाको चारआली जंगलबाट टिपेको निगुरो तरकारी विक्री गर्दै एक महिला ।बर्षा याममा जंगलमा पाईने निगुरो बेचेर दैनिक ४ सय देखि ५ सय रुपैया आम्दामी गर्ने गर्छन निगुरो टिप्नेहरु । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौ : ब्लड क्यान्सर भएका आफ्ना छोरा विवेकलाई आर्थिक सहयोग गरिदिन भोजपुर टक्सारका गोपाल आचार्यले शुभेच्छुकहरुलाइ अनुरोध गरेका छन् । विगत नौ महिनादेखि गोपालले छोरा विवेकलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन । पीडित […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाण्डौं ।   संयुक्त विद्यार्थी संगठनले कूटनीतिक पहलबाट कोशी बाँधका ढोका तत्काल खोल्न सरकारसँग माग गरेको छ । सोमबार  बसेको छ विद्यार्थी संगठनको बैठकले बाढीपीडितलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षका कारण बाढीपहिरो र डुबानबाट प्रभावित तराई–मधेशका नौ जिल्लाको  अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बाढी प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सुनसरी, मोरङ र झापाको अवलोकन गर्नुभएको […]

मङ्गलवार, साउन ३१, २०७४

गएको शुक्रबार  र शनिबार परेको अविरल बर्षाले विनाश गरेको केही स्थानको तस्विर शुक्रबार राती १२ बजे पूर्व पस्चिम लोकमार्ग अन्तरगत विर्तामोड नगरपालिका २ स्थित घाग्राखोलाको पानी सडक माथी बग्दै ।   भेलले घर बगाएर ३ सय […]

आइतवार, साउन २९, २०७४

दमक : केही दिनदेखि लगातार परेको वर्षाका कारण झापाको बिभिन्न क्षेत्र डुबानमा परेका छन्। अझै पनि लगातार पानी परिरहेकाले झापाको दक्षिणी क्षेत्र डुबानको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले जानकारी दिएको छ। जिल्लाका […]

शनिवार, साउन २८, २०७४