Aamsanchar

सबै समाचार

गएको शुक्रबार  र शनिबार परेको अविरल बर्षाले विनाश गरेको केही स्थानको तस्विर शुक्रबार राती १२ बजे पूर्व पस्चिम लोकमार्ग अन्तरगत विर्तामोड नगरपालिका २ स्थित घाग्राखोलाको पानी सडक माथी बग्दै ।   भेलले घर बगाएर ३ सय […]

आइतवार, साउन २९, २०७४

दमक : केही दिनदेखि लगातार परेको वर्षाका कारण झापाको बिभिन्न क्षेत्र डुबानमा परेका छन्। अझै पनि लगातार पानी परिरहेकाले झापाको दक्षिणी क्षेत्र डुबानको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले जानकारी दिएको छ। जिल्लाका […]

शनिवार, साउन २८, २०७४

काठमाडौं, बाढी पूर्वानुमान शाखाले बबई, पश्चिम राप्ती, कन्काई र नारायणी नदीमा बाढी आएकाले सुरक्षित ठाउँमा जान नदी आसपासका बासिन्दालाई आग्रह गरेको छ । ती नदीमा पानीको सतहले खतराको तह पार गरिसकेकाले विशेषगरी बाँके र बर्दियाका […]

शनिवार, साउन २८, २०७४

झापा । दुई दिनदेखिको अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा परेका छन् ।  वर्षाले जिल्लाका विभिन्न नदी÷खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी […]

शुक्रवार, साउन २७, २०७४

विर्तामोड मुक्तिचौक छेउमा हावा नभएको अवस्थामा पार्किङ भएका कार । शुक्रबार ट्राफिक प्रहरीले उक्त कारको हावा खोलिदिएको हो ।  झापामा केहीदिन यतादेखि प्रहरीले सडक सुरक्षा अभियान थालेको छ । पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको निर्देशनपछि मेची […]

शुक्रवार, साउन २७, २०७४

झापा,   कृषियोग्य जमिन सबै घडेरीका रुपमा परिणत हुनसक्ने डरलाग्दो अवस्थालाई मध्यनजर गरेर सरकारले कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गरी घडेरीका रुपमा बिक्री गर्न रोक लगाएको छ । अब सरकारबाट अनुमति लिएर वा नलिई कृषियोग्य […]

शुक्रवार, साउन २७, २०७४

झापा, कन्काईको मैनाचुलीमा र सप्तकोसीको चतरामा पानीको सतहले सतर्कता तह पार गरेको छ । अहिले पनि पानी परिरहेकाले त्यहाँ बाढीको जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गरेको छ […]

शुक्रवार, साउन २७, २०७४

इलाम , भारत सिलिगुडी प्रहरीद्वारा दंगा भड्काएको आरोपमा मंगलबार पक्राउ परेका नेपाली नागरिक उदयहाङ फागोको परिवारले बिनाशर्त उहाँको रिहाई गरीदिन आग्रह गरेका छन् । आमाको उपचारका लागि सिलगुडी पुग्नुभएका इलाम सूर्योदय नगरपालिका स्थित फिक्कलका २८ […]

बिहिवार, साउन २६, २०७४

बर्षेनी रुपमा इलाममा मनाईदै आएको रोपाई जात्रा यस बर्षपनी धुमधामले मनाईएको छ । रोपाईं जात्रा  धान रोपाई  गरीसके पछि मनार्इने कृषकहरुको चार्ड  हो । विषेशगरी नेवारी संस्कृतिबाट सुरू भएको चार्ड जात्रा आजभोली प्राय सबै जातजाती […]

बिहिवार, साउन २६, २०७४

सुनसरी, सप्तकोशी नदीमा बिहीबार मध्यान्ह यस वर्षकै उच्च वहाव मापन गरिएको छ । मध्यान्हको मापन अनुसार सप्तकोशीमा २ लाख ३६ हजार ४ सय क्युसेक प्रतिसेकेण्ड वहाव रहेको छ । मापन यस वर्षको उच्च वहाव हो […]

बिहिवार, साउन २६, २०७४