Aamsanchar

सबै समाचार

आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, […]

शुक्रवार, साउन १३, २०७४

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा श्रावण शुक्ल पञ्चमीको दिन आज लागेको ऋषितर्पणी मेलामा खासै उत्साह देखिएको छैन । पूर्णिमाको दिन साउन २३ गते चन्द्रग्रहण परेकाले नाग पञ्चमीको दिन ऋषितर्पणी तथा रक्षाबन्धन मनाइएको […]

शुक्रवार, साउन १३, २०७४

सुर्खेत। मानव जीवनकै कलङ्कका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् । सुर्खेतको हकमा […]

शुक्रवार, साउन १३, २०७४

तेह्रथुम। जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ््यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने […]

शुक्रवार, साउन १३, २०७४

काठमाडौँ । मुलुक प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले स्थानीयस्तरमा कार्यरत मानवीय सहायताकर्मीको आपत्कालीन उद्धार क्षमता सबलीकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एसियाली विपद् पूर्वतयारी केन्द्र र बिल एण्ड मेलिण्डा गेटस फाउण्डेशनको साझेदारीमा उत्थानशील विकास […]

शुक्रवार, साउन १३, २०७४

नरेन्द्र ढकाल झापा । साउनको दोश्रो साता बित्नै लाग्दा झापाको मौसम स्वभाविक भएको छैन । छिनमा पानी दर्किने र छिनमै घाम चर्किने गरेको छ । यस्तो अवस्थामा मौसमी रोगको प्रकोप फैलन सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापाले […]

शुक्रवार, साउन १३, २०७४

बिर्तामोड । झापाका अधिकांश बैंकले सेवाग्राहीलाई सुन कर्जा सेवा बन्द गरेका छन् । जसका कारण सेवाग्राहीसहित सुन व्यापारी मर्कामा परेका छन् । गत असार २६ गते राष्ट्रिय बाणिज्य बैंकमा सुन कर्जा अन्तर्गत राखिएको सुन नक्कली भएको भन्दै […]

शुक्रवार, साउन १३, २०७४

काठमाडौँ / यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ । साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र […]

बिहिवार, साउन १२, २०७४

भक्तपुर। पाठ्यपुस्तक छपाइमा ढिलाइ एवम् दुर्गम क्षेत्रमा अझै पुस्तक नपुग्नाका कारणसहित पुस्तक सबै ठाउँमा पु¥याउन माग गर्ने विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरी छाडेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा पुगेर तीन दिनअघि ज्ञापनपत्र […]

बिहिवार, साउन १२, २०७४

इटहरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा लामो समयदेखि भएको आर्थिक अनियमितताका विषयमा परेको पछिल्लो उजुरीका […]

बिहिवार, साउन १२, २०७४