
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), […]
भद्रपुर । बुद्धशान्ति–१ बुधबारेका कुमार श्रेष्ठ बाख्रापालन व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । पाँच वर्षअघि उहाँले विशाल कृषि फार्म स्थापना गर्नुभएको हो । अहिले श्रेष्ठको फार्ममा २०५ वटा बाख्रा र पाठा छन् । बुधबारेकै हर्कबहादुर तामाङले दामा […]
कनकाई, उनको नाम नारायण गौतम भए पनि साथीभाइ र गाउँसमाजले उनलाई ‘नविन’ भनेर चिन्छन् । कनकाई नगरपालिका–६ तुलसीबारीमा २०५६ साल माघ १६ मा बुवा विष्णुप्रसाद र आमा गोमा गौतमका ज्येष्ठ सुपूत्रका रुपमा जन्मेका नविन कलिलै […]
झापा। वर्षायाम शुरु हुनासाथ इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाका वासिन्दामा त्रास उत्पन्न हुन्छ । गत वर्ष असोज २८ दशैंको टीका थाप्न हिँडेका माई खोला तर्ने क्रममा डुंगा पल्टिँदा ८ जनाको मृत्यु भएको थियो । माई […]
धानको वेर्ना उखेल्दै बुद्धशान्ती गाउँपालिकाका एक कृषक परिवार । लामो समयदेखि मनसुन निस्क्रिय हुदाँ रोपाई हुन नसकेको अवस्थामा दुईदिन यतावाट बर्षाहुन थालेपछी झापाका कृषकहरु रोपाई गर्ने चटारोमा छन । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
इटहरी । सुनसरी जिल्लाका इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको ज्यान गएपछि सो गाउँवासीमा आतंक फैलिएको छ । अत्यधिक ज्वरो आउने शरीर […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा केटो (बच्चा) जन्माउन नसकेर गैँडाको मृत्यु भएको छ । करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा कमल गैरेले आज जानकारी दिनुभयो । “निकुञ्जको पूर्वी […]
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जान गत जेठमा लिइएको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएका छन् । मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएको वैदेशिक […]
(उमा केसी) रोल्पा। रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बस्नुभएको छ । विवाहपछि स–परिवार भारत […]