
इलामः भारतको पश्चिम बंगाल सरकार अन्तर्गतको दार्जिलिङ, मिरीक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आमहड्तालले शनिबार ३७ दिन पुरा गरेको छ।भोकमरीले वागननदेखि सडकसम्म राज गरी सक्यो तर त्यहाँ उठेको बेग्लै गोर्खाल्याण्डको मागलाई सरकारले सुनेजस्तो समेत […]
(पार्थ मण्डल) भद्रपुर । झापाको भद्रपुर नगरपालिका -९ साविक चन्द्रगढी बस्ने ३८ बर्षिय यमुना नेपाल सिमा पारी भारतमा मृत अवस्थामा फेला परेको घटना रहस्यमय बनेको छ । जीवन ज्योति प्रावि भद्रपुरमा सहायक कर्मचारीको रुपमा कार्यरत […]
नयाँ दिल्ली । चीन र पाकिस्तानसँग पछिल्लो समय तनावपूर्ण सम्बन्ध बनाएको भारतले युद्धको अवस्थामा १० दिनमात्र झेल्न सक्ने तथ्य उजागर भएको छ । भारतको नियन्त्रक एवं महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खुलासा भएको हो । प्रतिवेदनअनुसार […]
उदयपुर । दुई वर्षअघि सुनकोशी नदीमा निर्माण शुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ । गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा निर्माण हुन लागेको […]
झापा गाउँपालिका कामाटोलीका एक कृषक पटाहा लगाउदै । यस गाउँपालिकामा खडेरीका कारण ५० प्रतिशत रोपाई हुन बाकी नै छ । मनसुन नहुदा साउन महिनापनी सुख्खा हुने हो की भनेर केही कृषकहरुले विद्युतिय र पेट्रोलियम उर्जावाट […]
बिर्तामोड। कनकाई नगरपालिकाका जनप्रतिनिधिले नागरिकको सेवालाई छिटो–छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नगर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । नगरबासीको भावनालाई आत्मसाथ गरी जनसरोकार र विकास निर्माणका कार्य प्राथमिकताका आधारमा अगाडि बढाउने उनीहरुको साझा प्रतिबद्धता […]
रसुवा । तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले सुझाव दिएका छन् । जिल्ला अस्पतालका मेडिकल अधिकृत डा कमल पोखरेलका अनुसार उचाइ चढ्दा लौरिविनायकभन्दा माथि लेक लाग्ने समस्या आउन सक्ने […]
नुवाकोट। अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायँसहित रु […]
बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार जनाले आत्महत्या गरेका छन् । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना […]