Aamsanchar

सबै समाचार

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष साउन १३ गते श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन उपकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाउन शास्त्र संवत् रहेको जनाएको छ । साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका […]

शुक्रवार, साउन ६, २०७४

विर्तामोड,साउन ६ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ५३ वर्षीय गोपाल विष्ट सवारी दुर्घटनामा परेको झण्डै एक महिना भएको छ । सुरुङ्गामा रहेको पेट्रोल पम्पबाट तेल हालेर घर फर्कदै गर्दा उनलाई पूर्व– पश्चिम राजमार्ग अन्र्तगत पेट्रोल […]

शुक्रवार, साउन ६, २०७४

झापा, पूर्वकै सबैभन्दा  ठूलो अस्पतालको रुपमा रहेको झापा बिर्तामोडको बी एण्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा पहिलो पटक छिनिएको खुट्टा जोडिएको छ । गत असार १२ गते सुरुङ्गामा दुर्घटना हुँदा कनकाई–३ का गोविन्द विष्टको […]

शुक्रवार, साउन ६, २०७४

नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कनकाई उद्योग बाणिज्य संघ सुरुंगाका अध्यक्ष कुमारमणी पोखरेल ।  शुक्रबार संघले आफ्नै अतिथि सदन हलमाआयोजना गरेको सम्मान कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, झापा गाउँपालिका अध्यक्ष जयनारायण […]

शुक्रवार, साउन ६, २०७४

(नरेन्द्र ढकाल) झापा । ट्राफिक प्रहरीले सक्रियता देखाएर दुर्घटना न्यूनीकरणमा लागेपनि ज्यानमारा सडक र चालकको हेलचेक्राँईले सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै गएको छ । झापामा ट्राफिक प्रहरीले चाकलसंग एक मिनेट, चालकलाई सम्मान, राढारगनको […]

शुक्रवार, साउन ६, २०७४

काठमाडौँ । सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने तयारी गरेको छ ।  स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी […]

शुक्रवार, साउन ६, २०७४

झापा। भद्रपुर विमानस्थलमा अब एक्स–रे मेसिनबाट चेकजाँच हुने भएको छ ।  सरकारले मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्स–रे मेसिनबाट सामानको चेकजाँच हुने नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिनुभयो । मेसिन सञ्चालनमा आएपछि […]

शुक्रवार, साउन ६, २०७४

भद्रपुर । गाँस, बास र कपासको जोहो गर्न नसक्ने परिवारका लागि पक्की घर बन्न थालेपछि उहाँहरु औधी खुशी देखिनुभएको छ ।  बनाउन नसक्ने परिवारका लागि सरकारले पक्की घर बनाउन थालेपछि उनीहरुले कच्ची र माटोको घरमा […]

बिहिवार, साउन ५, २०७४

  कमल(बिनोद) पाण्डे बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदमा युवा व्यवसायी हरि प्रसाईले उम्मेदवारी घोषणा गरेका छन् । आज बिहीबार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी प्रसाईले उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ नेतृत्व […]

बिहिवार, साउन ५, २०७४

मिक्लाजुङ : मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतेनीका १३ घर बाढीको उच्च जोखिममा परेका छन् । बर्खायामसंगै नुनसरी-बक्राहा खोलामा आएको बाढीका कारण जोखिममा परेका परिवारले घर छाडिसकेका छन् । खोलाको नजिकै रहेका तारा गौतम, भीम खड्का, […]

बिहिवार, साउन ५, २०७४