Aamsanchar

सबै समाचार

महोत्तरी। शिक्षा विभागका निर्देशक मित्रनाथ गर्तौलाले विद्यालयको पहुँचबाट टाढा रहेको महोत्तरीको विकट क्षेत्रका विपन्न समुदायका किशोरी एवं आमालाई शिक्षित बनाउने काम सराहनीय रहेको बताउनुभएको छ । मुस्लिम बाहुल्य रहेको महोत्तरीको पर्सादेवाडमा हाले पुग्नुभएका निर्देशक गर्तौलाले […]

बिहिवार, साउन ५, २०७४

बिर्तामोड। मुस्लिम आयोग गठन भएर मुस्लिमहरुको हक अधिकारका क्षेत्रमा काम गरे पनि ग्रामीण क्षेत्रमा रहेका मुस्लिमका लागि आयोगले कुनै पनि सहयोग नगरेको झापा गाउँपालिकाका मुस्लिम समुदायका अगुवाले आरोप लगाएका छन् । झापामा ५१ वटा मदरसा […]

बिहिवार, साउन ५, २०७४

अभिभावकलाई सकेको सघाउनु मेरो र्कतव्य हो  कृषि कार्यमा व्यस्त रहेका अभिभावकलाई मेला सम्म डोको पुराएर सहयोग गर्दै जयपुर झापाका एक बालक । ग्रामिण क्षेत्रका धेरै वालवालिकाहरु स्कुल समय बाहेकको समयमा आफ्ना अभिभावकलाई सकेको घरायसी काम […]

बिहिवार, साउन ५, २०७४

पोखरा। लगाएका खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै, कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन । विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै […]

बुधवार, साउन ४, २०७४

झापा अर्जुनधारा नगरपालिका स्थित एक जेष्ठ महिला धानको पिउ काड्दै । रोपाईको अन्तिम समयमा  पर्याप्त बर्षा नहुदा विगत बर्षको तुलनामा रोपाई हुन सकेको छैन झापामा। फोटो : विनोद पाण्डे(कमल) /आमसंचार

बुधवार, साउन ४, २०७४

बिर्तामोड। बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकतामा राखेका छन् । चुनावताका आफूले गरेको प्रतिबद्धता, स्थानीय क्षेत्रको आवश्यकता र जनताको अपेक्षा अनुसार कामलाई प्राथमिकताको आधारमा अघि बढाउने […]

बुधवार, साउन ४, २०७४

गोरखा, विसं २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण थालिएको छ । दरबार भत्काएर जगैदेखि पुनःनिर्माण गर्न लागिएको हो । गोरखा दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलका […]

बुधवार, साउन ४, २०७४

भद्रपुर। साविक चन्द्रगढी गाविसको ३, ९ र १ वडामा जङ्गली हात्तीको बिगबिगी बढेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । भारतीय जङ्गलबाट नेपाल छिर्ने हात्तीको बथानले भद्रपुरका दक्षिणी भेगका जनतालाई दुःख दिन थालेपछि उनीहरु […]

बुधवार, साउन ४, २०७४

भरत शिवाकोटी, युएई, वैदेशिक रोजगारिमा जाने अधिकाङ्श मानिसहरुको सपना धेरै ठूलो हुदैन । धेरैजनाको लक्ष्य आफ्नो परिवारसग र परिवारको निमित्त नै जोडिएको हुन्छ भन्दा अन्याय नहोला । तर रोजगारमा जाने ब्याक्तिको दु:ख र लक्ष्यले मात्र […]

मङ्गलवार, साउन ३, २०७४

दिपासा बिसी :  मोडल

मङ्गलवार, साउन ३, २०७४