
झापाको विर्तामोडमा शुक्रबारदेखि संचालनमा आएको आवर डेस्टिनी इम्प्लोईमेन्ट सर्भिस (मेनपावर)को शाखा कार्यालय उद्घाटन गर्दे केन्द्रिय कार्यालयका प्रवन्धक निर्देशक अमृत ढुङगाना साथमा विर्तामोड शाखा सञ्चालक सदस्य जयन्ता सिटौला । फोटो : आमसंचार
विर्तामोड मुक्तिचौकमा व्यापारी र स्थानियले थुपारेको फोहोर । यसरी विर्तामोडको केन्द्रविन्दुमा यसरी फोहोर डम्पिङ गर्दा प्रदुषण त फैलिएको नै छ । पैदल यात्रीलाई पनि अवद जावतमा कठिनाई हुन थालेको छ भने सहर सफाईको जिम्मा लिएका […]
नरेन्द्र ढकाल/ सन्तोष अधिकारी झापा । झापाको सबैभन्दा धेरै मतदाता रहेको नेपालकै पूर्वको नगर मेचीनगर नगरपालिकामा गत असार १४ भएको स्थानीय तहको निर्वाचनमा ६ जना मेयरका उम्मेदवारको जमानत जफत भएको छ । जिल्लाका ८ नगरपालिका र […]
[नरेन्द्र ढकाल/सन्तोष अधिकारी] विर्तामोड। स्थानीय तह निर्वाचन अन्र्तगत दोश्रो चरणमा असार १४ गते सम्पन्न निर्वाचनमा झापामा धेरै उम्मेद्वारको जमानत जफत भएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारीक केन्द्रको रुपमा रहेको विर्तामोड नगरपालिकाले धेरैको ध्यान केन्द्रित […]
झापाका विभिन्न तहमा उम्मेदवारी दिएका ६ उम्मेदवारले एक भोट मात्र पाए । उनीहरूले आफ्नो बाहेक कसैको मत पाएनन् । शिवसताक्षी नगरपालिकाकी उपमेयरकी स्वतन्त्र उम्मेदवार सावित्रादेवी दाहाल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नारायण लुइँटेल, नेकपा […]
प्रमुख दलबाटै गाउँ–नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका केही उम्मेदवारले पनि जमानत जोगाउन सकेनन् । माओवादी केन्द्रबाट अर्जुनधारा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भूपेन्द्र न्यौपाने र राप्रपाका उम्मेदवार छविलाल लम्सालले जमानत जोगाउन सकेनन् । सोही नगरपालिकामा राप्रपाबाट उपमेयरकी […]
[सुरेन्द्र भण्डारी] बिर्तामोड। रोजगारीको खोजीमा दैनिक १५ सयभन्दा बढी युवा विदेशिइरहेका बेला कृषि कर्मका लागि नेपाल छिरेका भारतीय नागरिकले तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्भन्दा अचम्म लाग्न सक्छ । तर, झापाका विभिन्न ठाउँमा भारतीय […]
झापा बुद्धशान्ती गाउँपालिका जयपुरका महिलाहरु खालखेतीमा रोपाई गर्दै । यस बर्ष असारको अन्त्य सम्ममा पनि पर्याप्त बर्षा हुन नसक्दा धेरै जमिनमा रोपाई हुन सकेको छैन । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
घाँस काटन जादै अर्जुनधारा, हात्तिकिल्लाका एक वालक । फोटो : विनोद पाण्डे (कमल)/ आमसंचार