Aamsanchar

सबै समाचार

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । यादवले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन […]

मङ्गलवार, जेठ ३०, २०७४

(सुरेन्द्र भण्डारी) बिर्तामोड। नेपाल सरकारले असार १ गतेदेखि लागू हुने गरी तीन महिनासम्म चुरेक्षेत्रका कुनै पनि नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाएपछि हरेक वर्ष यो समयमा ढुङ्गा, गिट्टी र बालुवाको अभाव हुने गरेको छ । […]

मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड। कक्षा पाँचमा अध्ययनरत छात्रामाथि अनैतिक कार्य गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमवार एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाह्रदशी गाउँपालिका–७ निवासी दलवहादुर खड्का रहेको प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए […]

मङ्गलवार, जेठ ३०, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड। केही दिनदेखि झापामा गर्मी बढेसंगै जनजीवन प्रभावित भएको छ । झापामा आइतबार तापक्रम ३६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबार यहाँको तापक्रम ३६ डिग्री रहेको भद्रपुर एयरपोर्टका प्रमुख पूर्ण चुडालले जानकारी […]

मङ्गलवार, जेठ ३०, २०७४

सुरुङ्गा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको चौथो स्थापना दिवस झापामा मनाइएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल झापा शाखाको आयोजनामा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा जल, जमिन र जंगलसँग सम्बन्धित […]

मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड। विभिन्न कम्पनीका गाडी बिक्रीमा छोटो समयमा उल्लेख्य सफलता हासिल गरेको बिर्तामोडस्थित सहारा अटो मोवाइल्स एण्ड कृषि कम्पनीले वार्षिक समिक्षा तथा योजना कार्यशाला आइतबार सम्पन्न गरेको छ । सहारा नेपाल साकोसले विभिन्न क्षेत्रमा लगानी बढाउनेक्रममा […]

मङ्गलवार, जेठ ३०, २०७४

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार दुई दिन लिएको भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्ने भएको छ । दुई दिनसञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने ७५ हजार ५ सय […]

आइतवार, जेठ २८, २०७४

दमक । झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । […]

आइतवार, जेठ २८, २०७४

चितवन, दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।  सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । […]

आइतवार, जेठ २८, २०७४

(कल्पना पौडेल) काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ? माथि मध्येका कुनै पनि […]

आइतवार, जेठ २८, २०७४