Aamsanchar

सबै समाचार

ताप्लेजुङ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा आरोहणका लागि यो वर्ष गएको १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको छ । आठ हजार ५८६ मिटर अग्लो यो हिमालमा आरोहणका लागि गएको टोली आठ हजार १७५ मिटर […]

सोमवार, जेठ १५, २०७४

काठमाडौँ  । गणतन्त्र दिवस–२०७४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी […]

सोमवार, जेठ १५, २०७४

काठमाडौँ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २९ हजार १५७ किमी सडक निर्माण भएकोे छ ।  चालु आव २०७३÷७४ को फागुन मसान्तसम्ममा कालोपत्र सडक १२ हजार ३०५ किमी, खण्डास्मित छ हजार ८६५ र कच्ची नौ हजार […]

आइतवार, जेठ १४, २०७४

झापा, झापाको बिर्तामोडमा पहिलो पटक ग्याष्ट्रो इन्टेरोलोजिष्टको सेवा शुरु भएको छ । यो सेवा पूर्वकै पहिलो भएको बताइएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा यसै साता ग्याष्ट्रो इन्टेरोलोजिष्ट चिकित्सक हरि घिमिरे आएसँगै उक्त सेवा शुरु भएको […]

आइतवार, जेठ १४, २०७४

दमक। दोश्रो चरणको निर्वाचनका लागि प्रदेश नं. १ को झापामा चुनावी रौनक बढेपछि बिभिन्न क्षेत्रको व्यापार ह्वात्तै बढेको व्यवसायीहरुले बताएका छन् । निर्वाचन होला कि नहोला भनेर आंशकामा बसेका यहाँका राजनीतिक दल र उम्मेदवारहरु अहिले […]

आइतवार, जेठ १४, २०७४

झापा कनकाई नगरपालिका ४ कोटिहवन स्थित नव निर्मित समर्पण अभियान अन्तरगतको कर्मयोग भवन सहित कनकाई सहारा सर्पदंश उपचार केन्द्रको रिवन काटेर सेवा शुभारम्भ उद्घाटन गर्दै झापा जिल्ला प्रमुख अधिकारी उत्तरकुमार खत्री । कर्मयोग भवनको औपचारिक […]

आइतवार, जेठ १४, २०७४

तेह्रथुम। घरलाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत सुधारिएको चुलो निर्माणको अभियानले गति लिएको छ । सबै घरधुरीमा सुधारिएको चुलो निर्माण तथा प्रयोग गरी जिल्लालाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत जिल्लाभर हालसम्म १२ हजार […]

आइतवार, जेठ १४, २०७४

(विकास लोहनी) काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ ।  दुई साहसी पर्वतारोही तेजिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको […]

आइतवार, जेठ १४, २०७४

वीरगंज, जेठ १३– राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सक्रिय बहिष्कार गर्ने घोषणा गरेपछि मधेसमा आन्दोलन चर्किने संकेत देखिएको छ । राजपाले शुक्रबार पत्रकार सम्मेलन गरी बन्द लगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो […]

शनिवार, जेठ १३, २०७४

१३ जेठ काठमाडौं । अबको एक हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ गतेभित्रै रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागेको हो । यसअघि झण्डै ६ महिनाअघि नै चीनबाट […]

शनिवार, जेठ १३, २०७४