
५ जेठ, चितवन । भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । रेणुले झिनो अग्रता लिएकी हुन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने […]
उपमेयरमा काँग्रेसले एमालेलाई उछिन्यो चितवन, जेठ ५ – वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अगाडि नै छन् । पछिल्लो गणनाअनुसार […]
काठमाडौं, हाम्रो देशको नाम नेपाल कसरी रहन गयो भन्नेमा थरीथरीका मत छन् । ने नाम गरेका ऋषि बस्ने ठाउँबाट नेपाल रहन गएको एउटा भनाइ छ । अर्को मान्यता अनुसार तिब्बती भाषा नियमपालबाट यो शब्द आएको […]
काठमाडौँ । सर्वोच्च अदालतको आजको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ । सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान […]
चितवन । देशभर आफ्नो पहुँच विस्तार गर्दै गएको रेडियो नेपालको प्रसारण जिल्लावासीले भूकम्प गएयता सुन्न पाएका छैनन् । सरकारको स्वामित्वको रेडियो भएकाले सरकारी गतिविधिसहित आधिकारिक समाचारका लागि दुई वर्षअघिसम्म यस क्षेत्रमा रेडियो नेपाल लोकप्रिय मानिन्थ्यो […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले […]
बिर्तामोड। झापामा आर्थिक वर्ष २०७३÷०७४ मा ५८ जना मृगौला रोगी थपिएका छन् । जसमा १९ महिला र ३९ पुरुष छन् । उनीहरुले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गर्नुपर्छ । मृगौला रोगीका लागि सरकारले निःशुल्क हेमोडायलासिस […]
काठमाडौं, पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख पदमा एमाले अघि देखिएको छ । अहिलेसम्म १३७ स्थानको मतपरिणाम आउँद नेकपा एमालेले ५७ […]