
काठमाडौं, जेठ १ । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार सम्पन्न पहिलो चरणको ३४ जिल्लामा भएको मतगणनामा नेपाली कांग्रेस र एमालेबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । प्रारम्भिक गणनाअनुसार एमालेले चार स्थानमा जित हासिल गरेको छ भने मतगणना जारी रहेका […]
बिर्तामोड । बिर्तामोडको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान कार्य सुरु गरिएको छ । गत असोजमा गठित सीसी क्यामेरा जडान उपभोक्ता समितिले बिर्तामोडमा सीसी क्यामेरा जडानकार्य सुरु गरेको हो । मुक्तिचोकमा जडित अढाई लाख […]
काठमाडौं ललितपुर भरतपुर पोखरा राजुराज जोशी १४ चिरीबाबु महर्जन ८१७ देवी ज्ञवाली ०००० रामजी कुँवर ३३ बिद्यासुन्दर शाक्य १४ हरिकृष्ण व्यञ्जनकार ८५० रेणु दाहाल ०००० मानबहादुर जिसी ५१ सर्वोत्तम डंगोल ० दिनेश महर्जन (दीपेश) ३५० […]
बिर्तामोड। मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा कुनै पनि वस्तुको सबैभन्दा बढी व्यवसायिक कारोबार हुन्छ । व्यवसायिक कारोबारको प्रतिस्पर्धाका लागि विज्ञापनका लागि होडबाजी चल्छ । कारोबार बढाउन हुने यो होडबाजीमा बस्तु व्यापारका विज्ञापनका होर्डिङ बोर्डले […]
भीमदत्तनगर। दुई दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्तनगरपालिकाका तीन किशोर अझै भेटिएका छैनन् । सोमबार बिहानदेखि बेपत्ता युवाको खोजीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट तीन हात्ती ल्याएर परिचालन गरिएको छ । “नदीको दुई वटै साइडमा खोजी कार्यमा […]
कालिकोट १ जेठ । कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर रमप्रपाका वडा अध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा अरु तिन जना घाईते भएका छन उनिहरुलाई उपचारकोलागि हेलीकप्टरवाट काठमाण्डौ ल्याईएको कालिकोट प्रहरीले जनाएको […]
काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा केही ठाउँको मतगणना सुरु भएको छ । मतपेटिका संकलन गरेलगत्तै केही स्थानको मतगणना सुरु भएको हो । ललितपुर महानगरपालिकाको मतगणना आइतबार रातिबाटै सुरु भएको […]
काठमाडौँ। नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द […]