Aamsanchar

सबै समाचार

बिर्तामोड, बैशाख २९। झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड ५ निवासी भट्टराईले आज शुक्रबार उक्त रकम पत्रकार सहारा उपचार कोषका […]

शुक्रवार, वैशाख २९, २०७४

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–१ घ्याच्चोकस्थित धनसिरा गाउँ जाने सडक खन्ने क्रममा पहाडको ढिस्को खसेर पुरिएका स्काभेटर चालक धादिङ स्याबुङ–६ का ३६ वर्षीय तेन्जिङ तामाङको सकुशल उद्धार गरिएको छ । बिहीबार अपराह्न सडक खन्ने क्रममा […]

शुक्रवार, वैशाख २९, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड। प्रविधिको विकास भएसंगै पछिल्लो समय साइबर अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । पछिल्लो समय झापा लगायत पूर्व क्षेत्रमा दिनहुँ साइवर अपराधका उजुरी प्रहरीमा पर्न थालेसंगै साइवर अपराध बढ्दै गएको हो । […]

शुक्रवार, वैशाख २९, २०७४

तेह्रथुम। तेह्रथुमकोे पूर्वी क्षेत्रमा अवस्थित आठराई गाउँपालिकाका बासिन्दा केन्द्रीय प्रसारण लाइनको विद्युत्बाट वञ्चित छन् । मुलुकलाई विद्युत् भार कटौती मुक्त बनाउने अभियान चलिरहेका बेला आफूहरुले भने विद्युतीकरणका लागि पटकपटक सम्बन्धित निकायसँग माग गरेको स्थानीय बताउँछन् […]

बिहिवार, वैशाख २८, २०७४

इलाम। जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्नुभयो । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उहाँले व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँ […]

बिहिवार, वैशाख २८, २०७४

बिर्तामोड, बैशाख २८।  झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी ओमकृष्ण विमली र पार्वता विमलीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड ५ निवासी विमली दम्पत्तिले आज विहीबार उक्त […]

बिहिवार, वैशाख २८, २०७४

झापाको बाहुनडाँगीमा हात्ती आतङ्क नियन्त्रणका लागि सरकारले लगाएको अफसेट फेन्सिङ’ पद्धतिको विद्युतीय तारबार । हाल यो तारबारको उचित संरक्षण नभएर जतात्यतै तारका खम्बा लडेको र तार चुटिएर यत्रतत्र जमिनामा लत्रिएको पाहिन्छ । बाहुण्डागीमा हात्ती आतङ्क रेक्ने […]

बिहिवार, वैशाख २८, २०७४

तिर्सना बुढाथोकी : मोडल 

बिहिवार, वैशाख २८, २०७४

काठमाडौं । काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमानलाई फोन गरिन् । तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ । वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका […]

बिहिवार, वैशाख २८, २०७४

बिर्तामोड। झापा बिर्तामोड निवासी समाजसेवी तथा धार्मिक व्यक्तित्व डिल्ली प्रसाईले पत्रकार सहारा उपचार कोषका लागि २५ हजार एक सय ६५ रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड- ५ महानन्द चौक निवासी प्रसाईले  बुधबार उक्त रकम पत्रकार […]

बुधवार, वैशाख २७, २०७४