Aamsanchar

सबै समाचार

इटहरी, कोसी अञ्चल यातायात कार्यालय कोसीका नायब सुब्बा घुस लिँदा लिदै पक्राउ परेका छन् । कोसी अञ्चल यातायात कार्यलय निजी सवारी शाखामा कार्यरत नायव सुब्वा विनोद दाहाललाई सेवाग्राहीबाट घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]

सोमवार, वैशाख २५, २०७४

प्यूठान,  रक्सी खाएर लठ्ठिएका म्यादी प्रहरीले गौमुखी गाउँपालिका–५ खुङमा स्थानीय बासिन्दालाई कुटपिट गरेका छन् । राति सुतिरहेका स्थानीय बासिन्दालाई कुटपिट गरेका उनीहरुले पार्किङ गरी राखेका जिपमा समेत तोडफोड गरेका छन् । शनिवार रातिको घटना भए […]

सोमवार, वैशाख २५, २०७४

[हिमा रसाईली] झापा, झापामा स्थानीय तहको निर्बाचनको लागि २ हजार १ सय १४ म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्थानीय तहको आसन्न निर्वाचन सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको […]

सोमवार, वैशाख २५, २०७४

भरत शिवाकोटी, [युएई]  नेपाली पप तथा रकसंगीतिक क्षेत्रमा स्थापित गायक, संगीतकार तथा कलाकार रबिन तामाङको ब्यान्डले युएईमा लाइभ प्रस्तुति गर्ने भएको छ जुन खबरले रबिनका फ्यानहरु एवम नेपाली पप तथा रक संगीतका पारखीहरुउत्साहित भएका छन […]

सोमवार, वैशाख २५, २०७४

काठमाडौँ । सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ । आजदेखि राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम’ मा बोल्दै […]

सोमवार, वैशाख २५, २०७४

घैलाडुब्बा। छात्रामाथि अनैतिक कार्य गरेको भन्दै झापाको कनकाई नगरपालिकामा रहेको एक विद्यालयका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले आइतवार निलम्वनका लागि जिल्ला शिक्षा कार्यालय झापालाई सिफारिस गरेको छ । कनकाई नगरपालिका–९स्थित घैलाडुब्बामा रहेको आदर्श विद्या मन्दिर उच्च माध्यमिक […]

सोमवार, वैशाख २५, २०७४

बिर्तामोड। पछिल्लो समय पत्रकार आचारसंहिताको उल्लंघन बढ्दै गएको सम्बन्धित क्षेत्रका जानकारहरुले औंल्याएका छन् ।  दोस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतवार बिर्तामोडमा भएको पत्रकार आचारसंहिता अन्तरक्रियाका वक्ताले आचारसंहिता पालनामा सबै इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए । […]

सोमवार, वैशाख २५, २०७४

काठमाण्डौं ।  प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसाद शर्माको पार्थीव शरीरको आज साँझ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा विधिविधानपूर्वक उहाँको अन्त्येष्टि सम्पन्न गरिएको हो । अन्त्येष्टिका क्रममा उहाँका आफन्त, विभिन्न पार्टीका नेतागण, […]

आइतवार, वैशाख २४, २०७४

(रमेश लम्साल) काठमाडौँ । करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ । आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई स्थिर राख्न र उपलब्ध विद्युत् बढीभन्दा बढी […]

आइतवार, वैशाख २४, २०७४

बिर्तामोड। प्रहरीले नियन्त्रण गर्न नसक्दा नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा काण्डले भद्रपुरमा पुनः विवाद चर्किएको छ । चिठ्ठा काण्डको विवाद चर्किएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो भने दुई जना फरार रहेको वडा प्रहरी कार्यालय भद्रपुरले […]

आइतवार, वैशाख २४, २०७४