
काठमाडौँ । सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ । आजदेखि राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम’ मा बोल्दै […]
घैलाडुब्बा। छात्रामाथि अनैतिक कार्य गरेको भन्दै झापाको कनकाई नगरपालिकामा रहेको एक विद्यालयका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले आइतवार निलम्वनका लागि जिल्ला शिक्षा कार्यालय झापालाई सिफारिस गरेको छ । कनकाई नगरपालिका–९स्थित घैलाडुब्बामा रहेको आदर्श विद्या मन्दिर उच्च माध्यमिक […]
बिर्तामोड। पछिल्लो समय पत्रकार आचारसंहिताको उल्लंघन बढ्दै गएको सम्बन्धित क्षेत्रका जानकारहरुले औंल्याएका छन् । दोस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतवार बिर्तामोडमा भएको पत्रकार आचारसंहिता अन्तरक्रियाका वक्ताले आचारसंहिता पालनामा सबै इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए । […]
काठमाण्डौं । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसाद शर्माको पार्थीव शरीरको आज साँझ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा विधिविधानपूर्वक उहाँको अन्त्येष्टि सम्पन्न गरिएको हो । अन्त्येष्टिका क्रममा उहाँका आफन्त, विभिन्न पार्टीका नेतागण, […]
(रमेश लम्साल) काठमाडौँ । करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ । आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई स्थिर राख्न र उपलब्ध विद्युत् बढीभन्दा बढी […]
बिर्तामोड। प्रहरीले नियन्त्रण गर्न नसक्दा नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा काण्डले भद्रपुरमा पुनः विवाद चर्किएको छ । चिठ्ठा काण्डको विवाद चर्किएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो भने दुई जना फरार रहेको वडा प्रहरी कार्यालय भद्रपुरले […]
भरत शिवाकोटी, [युएई] प्रवासमा रहेपनि अनेकौ कठिनाइका बाबजुद नेपालीहरु राजनीतिक तथा सामाजिक संघ-संगठनमा संलग्न हुँदै विभिन्न उदेश्य र लक्ष्यका निमित्त एकताबद्द हुने क्रम हिजो देखि आज सम्म रोकिएको छैन | प्रवासमा रहेका विभिन्न संस्थाहरु मध्ये […]
काठमाडौं : नेपाली साहित्यका धरोहर प्रगतिवादी साहित्यकार श्याप्रसाद शर्माको निधन भएको छ । विं सं. १९८६ साल असार ६ गते मवानपुरमा जन्मिनुभएका शर्माको आइतबार बिहान ४ बजे निधन भएको उहाँका निकट साहित्यकार हरिहर खनालले जनकारी […]
काठमाडौं : विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीया आरोही मीनबहादुर शेरचनको निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए। पर्यटन विभागका महानिर्देशक दिनेश […]