
काठमाडौं। आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व […]
अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित सुपा देउराली भगवती मन्दिर। नरपानी र फलामे अग्ला महाभारत कालिन पहाडको अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। गोरुसिंगे हुदै अर्घाखाचीको सदरमुकाम सन्धीखर्क पक्की सडक खण्डमा पर्ने […]
सुरुङ्गा। सुरुङ्गा जेसीजले मातातीर्थ औंसी र अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा फूलमाया सतार, पूर्णमाया राई, गुड्डी हेमरम, रानी मर्डी, सुकी हेमरम, मयाना सोरेन, लुखी मुर्मू, डुंगी, गायत्रा न्यौपाने, टेकबहादुर […]
(गोपालप्रसाद पोखरेल) मोरङ। मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको […]
(नरेन्द्र ढकाल) बिर्तामोड। महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम भए पनि पूर्वमा महिला हिंसामा कमी आउन नसकेको प्रहरी तथ्यांकले देखाएको छ । चालू आर्थिक बर्ष २०७३÷०७४को ९ महिनाको अवधिमा पूर्वका झापासहित १६ जिल्लामा दुई सय ४६ जना […]
बिर्तामोड। निजी विद्यालयमा भएको शुल्क बृद्धि लगायतका समस्या बारे केन्द्रीय सहमति अनुसार अघि बढ्ने सरोकारवालाको प्रतिबद्धतापछि विद्यार्थी संगठनहरुले झापामा जारी राखेको विद्यालय बन्द लगायतका कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमवारसाँझ […]
बिर्तामोड। झापाका सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुले अझैंपनि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक आफूहरुले नपाएको गुनासो गरेका छन् । १२८ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मिडिया कर्मचारी युनियन र नेपाल व्यापार कर्मचारी संघ झापाले बिर्तामोडमा आयोजना […]
पहिला आफ्नो सुरक्षा अनिमात्र मजदुरी : पूर्व पस्चिम लोकमार्ग झापाको केर्खा बजार सडक खण्डमा हेल्मेट लगाएर सिटी रिक्सा चलाउदै एक मजदुर । गाउँ सहरमा ज्यानलाई असुरक्षीत पारेर मजदुरी गर्ने धेरै देखिन्छन । तर यी मजदुर […]
काठमाडौः गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको […]