Aamsanchar

सबै समाचार

काठमाडौं, नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएपनि पाठ्यपुस्तक छपाईको काम सकिएको छैन । जनक शिक्षा सामग्री केन्द्रले चुनावका लागि मतपत्र छपाईको कामले पाठ्यपुस्तक छपाईलाई प्रभावित पारेको बताएको छ । ५७ लाख विद्यार्थीका लागि चाहिने ३ […]

शनिवार, वैशाख १६, २०७४

काठमाडौँ ।  वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख […]

शनिवार, वैशाख १६, २०७४

काठमाडौँ। ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज देशभरका जिल्ला […]

शुक्रवार, वैशाख १५, २०७४

झापा, प्रहरीले झापाको भद्रपुरबाट अबैध रुपमा ल्याईएको १ सय किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ। बुद्ध एयरको उडानद्धारा काठमाण्डौबाट झापाको चन्द्रगढी एयरपोर्टमा कार्गो गरी ल्याएको उक्त परिमाणको चाँदीसहित झापा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ […]

शुक्रवार, वैशाख १५, २०७४

काठमाडौं, सरकारले मिर्गौलाको निःशुल्क उपचारको व्यवस्था गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न कठिनाई देखिएको छ । निशुल्क सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ तर उपकरण र दक्ष जनशक्तिको अवस्था भने पुरानै रहँदा उपचार सेवा […]

शुक्रवार, वैशाख १५, २०७४

झापा। स्थानीय निकायको निर्वाचनको मिति सरेसँगै झापामा रहेका म्यादी प्रहरीलाई विभिन्न क्षेत्रमा खटाउन थालिएको छ ।  वैशाख ३१ गते गर्ने भनिएको निर्वाचन प्रदेश नम्बर १मा जेठ ३१ गते गर्ने सरकारको निर्णयसँगै झापामा छनौट भएका म्यादी […]

शुक्रवार, वैशाख १५, २०७४

काठमाडौं। महिलाहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारतको दिल्ली हुँदै ओमान पठाउने कार्यमा संलग्न झापाका मेदनीप्रसाद प्रसाईंसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक रुपमा विपन्न ग्रामीण महिलालाई दिल्ली हुँदै ओमान पठाउने कार्यमा संलग्न प्रसाईंसहित […]

शुक्रवार, वैशाख १५, २०७४

(रामबहादुर थापा) बागलुङ । उमेरले ७९ वर्ष टेके पनि जैमिनी नगरपालिका–७ जैदीका डम्बरबहादुर रानाले सीप चलाउन छोड्नुभएको छैन । पन्ध्र वर्षको हुँदादेखि डोको बुन्न थाल्नुभएका रानाको आयआर्जनको माध्यम नै त्यही परम्परागत सीप हो । समय […]

बिहिवार, वैशाख १४, २०७४

(गोपालप्रसाद पोखरेल) मोरङ। आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उहाँहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ । विराटनगर–१३ […]

बिहिवार, वैशाख १४, २०७४

चितवन । जिल्लामा रेबिज रोगको सङ्क्रमण बढ्ने सङ्केत देखिएपछि जिल्ला पशु सेवा कार्यालयले किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको छ । कार्यालयका अनुसार विगत एक महिनाको अन्तरालमा जिल्लामा रेबिज रोगका कारण चार वटा पशुको मृत्यु […]

बिहिवार, वैशाख १४, २०७४