
काठमाण्डौं । खानेपानीको ‘डिप बोरिङ’ गर्ने क्रममा निस्किएको ग्यासका कारण भक्तपुरको पिलागाउँ वडा कार्यालय नजिक आगलागी भएको छ । सूर्यविनायक नगरपालिका सिरुटार-१ को पिलागाउँ नजिक आगलागी भएको हो । आगलागीका कारण डिप बोरिङमा प्रयोग गरिएका […]
तेह्रथुम । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य थिए । उक्त सडक […]
झापा विर्तामोड शनिस्चरे रोड कृषिथोक मार्गमा रहेको एक घरको छतमा लगाईएको फुलबारी । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
बिर्तामोड : सरकारले वैशाख ३१ का लागि निर्वाचनको मिति तय गरेसँगै गाउँ–गाउँमा निर्वाचनको महाेल तातेको छ। करिब दुई दशक जनप्रतिनिधि विहीन बनेका स्थानीय तहमा हुन लागेको निर्वाचनमा मत खसाल्न मतदाताहरु आतुर छन्। तर दलहरुलाई भने […]
बनेपा। सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका […]
काठमाडौँ। गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस […]
सोलुखुम्बु। सोलुखुम्बुको काँगेल डाँडा विमानस्थल गौचरण बनेको छ । २०७१ साल फागुन २७ गते परेको चट्याङले मौसमी विमानस्थलको टावरको उपकरणमा क्षति पु¥याएसँगै उडान सञ्चालन बन्द भएपछि अहिले सो विमानस्थल गौचरणमा परिणत भएको हो । चट्याङले […]
इलाम। आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दललाई सचेत गराउने उद्देश्यले […]
भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यस दिन […]