
सोलुखुम्बु। पछिल्लो समय पत्तालेडाँडा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनांै हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा विभिन्न कार्यक्रम समेत आयोजना हुनथालेको छ । पत्तालेडाँडामा रहेको लौरेश्वर महादेवथानमा केहीवर्ष अगाडिदेखि […]
विराटनगर। एउटै आमसञ्चार नीति हुनुपर्ने, स्थानीय तहमा सञ्चार क्षेत्रलाई विशेष सुविधा हुनुपर्ने, सञ्चार क्षेत्रलाई सेवामूलक सञ्चार क्षेत्रका रुपमा विकास गर्नुपर्ने, लगानीको संरक्षणका लागि विशेष व्यवस्था हुनुपर्ने, सञ्चार क्षेत्र मर्यादित, शिक्षामूलक हुनुपर्ने र राज्यलाई सहुलियत ढङ्गले […]
काठमाण्डौं । खानेपानीको ‘डिप बोरिङ’ गर्ने क्रममा निस्किएको ग्यासका कारण भक्तपुरको पिलागाउँ वडा कार्यालय नजिक आगलागी भएको छ । सूर्यविनायक नगरपालिका सिरुटार-१ को पिलागाउँ नजिक आगलागी भएको हो । आगलागीका कारण डिप बोरिङमा प्रयोग गरिएका […]
तेह्रथुम । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य थिए । उक्त सडक […]
झापा विर्तामोड शनिस्चरे रोड कृषिथोक मार्गमा रहेको एक घरको छतमा लगाईएको फुलबारी । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
बिर्तामोड : सरकारले वैशाख ३१ का लागि निर्वाचनको मिति तय गरेसँगै गाउँ–गाउँमा निर्वाचनको महाेल तातेको छ। करिब दुई दशक जनप्रतिनिधि विहीन बनेका स्थानीय तहमा हुन लागेको निर्वाचनमा मत खसाल्न मतदाताहरु आतुर छन्। तर दलहरुलाई भने […]
बनेपा। सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका […]
काठमाडौँ। गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस […]
सोलुखुम्बु। सोलुखुम्बुको काँगेल डाँडा विमानस्थल गौचरण बनेको छ । २०७१ साल फागुन २७ गते परेको चट्याङले मौसमी विमानस्थलको टावरको उपकरणमा क्षति पु¥याएसँगै उडान सञ्चालन बन्द भएपछि अहिले सो विमानस्थल गौचरणमा परिणत भएको हो । चट्याङले […]