Aamsanchar

सबै समाचार

त्रिशूली। जर्मन संस्था क्यारी सिमु इवीको सहयोगमा नुवाकोटको चारघरेमा निर्माण गरिएको भूकम्प प्रतिरोधी आवास सञ्चालनमा ल्याइएको छ ।  हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सीता मिजारलाई घरको साँचो हस्तान्तरण गर्दै संस्थाले बनाएका ३० वटा घरको […]

मङ्गलवार, चैत ८, २०७३

काठमाडौं, प्रहरी महानिरिक्षक आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णय विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले भोली फैसला सुनाउने भएको छ । बहस सकिएकाले आजै फैसला सुनाउने तयारी गरिएपनि सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम भएकाले […]

सोमवार, चैत ७, २०७३

नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाा घटनाले भने […]

सोमवार, चैत ७, २०७३

झापामा नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास हुदै गरेको कालिका सिमसार क्षेत्र मेचीनगरमा  निर्माण गरिएको पुरानो शैलीको नमुना घर अगाडी सेल्फी फोटो खिच्दै आन्तरिक पर्यटक । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

सोमवार, चैत ७, २०७३

बुधबारे  । बुद्धशान्ति गाउँपालिका २ जयपुरका २३ बर्षिय भुवन पौड्याल ४८ दिनदेखि जीवनमरणको दोसाँधमा हस्पतालको शैयामा छट्पटाइरहेका छन् । गत माघ १८ गते सवारी दुर्घटनामा परि शक्त घाइते भएका पौड्याल यतिवेला विर्तामोडको विएण्डसी अस्पतालमा उपचाररत् […]

सोमवार, चैत ७, २०७३

बिर्तामोड। हिजोआज सामान्यतः घर बनाउन ५ सुतेभन्दा बढीनै मोटाइको रड प्रयोग गरिन्छ । यो हिसाबले पुल तथा कल्भर्ट बनाउन कम्तीमा ८÷१० सुते रड प्रयोग हुने सहजै अनुमान लगाउन सकिन्छ । प्राविधिक दृष्टिले पनि त्यो उपयुक्त […]

सोमवार, चैत ७, २०७३

दमक । यहाँस्थित दमक अपाङ्ग सहयोग समितिले शारीरिक अपाङ्गता भएका ११ जनालाई ह्विलचियर र तीनचक्के साइकल वितरण गरेको छ । समितिले आइतबार दमकमा एक कार्यक्रम गरी ती सामग्री हस्तान्तरण गरेको हो । दमक, लखनपुर, गौरादह […]

सोमवार, चैत ७, २०७३

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पदमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको छ ।  पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको पैदलमार्गको स्तरोन्नतिका लागि नेपाली सेना […]

सोमवार, चैत ७, २०७३

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् ।  नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति […]

आइतवार, चैत ६, २०७३

 किरात धर्मशास्त्री इमानसि चेम्जोङको सालीक । फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

आइतवार, चैत ६, २०७३