
नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाा घटनाले भने […]
झापामा नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास हुदै गरेको कालिका सिमसार क्षेत्र मेचीनगरमा निर्माण गरिएको पुरानो शैलीको नमुना घर अगाडी सेल्फी फोटो खिच्दै आन्तरिक पर्यटक । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
बुधबारे । बुद्धशान्ति गाउँपालिका २ जयपुरका २३ बर्षिय भुवन पौड्याल ४८ दिनदेखि जीवनमरणको दोसाँधमा हस्पतालको शैयामा छट्पटाइरहेका छन् । गत माघ १८ गते सवारी दुर्घटनामा परि शक्त घाइते भएका पौड्याल यतिवेला विर्तामोडको विएण्डसी अस्पतालमा उपचाररत् […]
बिर्तामोड। हिजोआज सामान्यतः घर बनाउन ५ सुतेभन्दा बढीनै मोटाइको रड प्रयोग गरिन्छ । यो हिसाबले पुल तथा कल्भर्ट बनाउन कम्तीमा ८÷१० सुते रड प्रयोग हुने सहजै अनुमान लगाउन सकिन्छ । प्राविधिक दृष्टिले पनि त्यो उपयुक्त […]
दमक । यहाँस्थित दमक अपाङ्ग सहयोग समितिले शारीरिक अपाङ्गता भएका ११ जनालाई ह्विलचियर र तीनचक्के साइकल वितरण गरेको छ । समितिले आइतबार दमकमा एक कार्यक्रम गरी ती सामग्री हस्तान्तरण गरेको हो । दमक, लखनपुर, गौरादह […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पदमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको छ । पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको पैदलमार्गको स्तरोन्नतिका लागि नेपाली सेना […]
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति […]
काठमाडौं, महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्यो । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग । सामाजिक सञ्जाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर […]